मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
असल मित्र
tirtha — Thu, 01/14/2010 - 12:26
असल आलोचक सच्चा मित्र ठान्नु म त हेर
भाग्य आफै बनाउने हो लेखक बस्छ कहाँनेर
सत्य जहिले तितो हुन्छ अर्ति बिष बन्छ
आकंक्षा महत्याकंक्षामा बदलियो भनेचाहिं जान्छ खेर
भाग्नु हुन्न घातहरुमा लड्नु पर्छ सत्य
द्रौपदीको साडी तान्दा कत्रो लग्यो ढेर
अध्यारोलाई नाश गर्न अन्तर दृष्टि चाहिन्छ
अन्तर ज्ञान भयो भने जान्न निसान खेर
- 5560 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 13 hours ago - सानो आग्रह गरे है सर
5 days 7 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- असल मित्र
- केही आश नगरे हुन्छ
- साहित्यिक पत्रिकारितामा मधुपर्कको योगदान विषयक विचार गोष्ठीको प्रतिवेदन
- अरुणिमा...
- मातृभूमिको झझ्ल्को
- मीरा मन थापाको गजल संग्रह "माटो, मुटु र मन" बिमोचित
- फुल्नेछन् सपनाहरू एक दिन
- आन्दोलनको अध्ययन
- कानमा खुस्स...
- गनहिलको सुरम्य वातावरणमा रम्दा
- प्रेमबीज
- आत्महत्या गर्नेहरूप्रति
- नाट्य परम्परागत नयाँ युग
- वाचा
- 'आएँ म'
- नेपाली व्याकरण लेखन परम्परा
- सपना
- गिलासको झमझम मै छु
- ल्हासामा भृकुटीलाई भेट्दा
- फरक् फरक् सोच हाम्रो
- गोठाले बालाई दस दिन पैले भेट्दा.....
- रामप्रसादको तीर्थ जात्रा
- प्रेम यौटा नाटक रै’छ
- कुटिया कै लक्ष्मी पुजा (अवधी कविता)
- सुतेको हाम्रो चेतनालाई
- गौथली र भँगेरा
- कसैलाई खरानी, कसैलाई कोइला
- किन रोकियो गति मेरो कलमको
- ऊ त मेरो आँखाभित्र बस्ने
- एक गीत
Post new comment