Skip to content

असल आलोचक सच्चा मित्र ठान्नु म त हेर
भाग्य आफै बनाउने हो लेखक बस्छ कहाँनेर

सत्य जहिले तितो हुन्छ अर्ति बिष बन्छ
आकंक्षा महत्याकंक्षामा बदलियो भनेचाहिं जान्छ खेर

भाग्नु हुन्न घातहरुमा लड्नु पर्छ सत्य
द्रौपदीको साडी तान्दा कत्रो लग्यो ढेर

अध्यारोलाई नाश गर्न अन्तर दृष्टि चाहिन्छ
अन्तर ज्ञान भयो भने जान्न निसान खेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *