गीता दोषी जीलाई मेरो दुइसब्दा
साहित्यक अभिबादन छ मित्र
बदाई सहित नमस्कार,
साहित्यको बगैचामा सदा मुसकुरौनी
परीलाई म के नै दिन्न सक्छुर उपहार ?
सुनेको थिए,थाहा पाएको थिए,नेपाली चेलीहरु
हुस्किको चुस्की संगै,इजरेली सस्कृति मै भुलेको छरे
बिर्सेर नेपाली गौरब पनलाई
छुट्टी मिल्न साथ् बार,भट्टी डुलेको छरे !
अर्धनंग्न पहिरन सहित केटा साथि फेर्दै हिन्छौरे
गर्न हुन्न यस्तो कसैले भने ,मुख भरिको गालि दिन्छरे !!
इजराइल आको दुइ बर्षमै घरको नानी बाबु नै छोडीन्छरे
इन्टरनेटको राम झाम्मा भेटिएका नाखर मौलोहरुको कुरा सुनी
आफ्नु बिबाह बन्दन नै तोडीनछ रे !
तर…….तर…बिस्वास गर्ने सकेन मैले ति कुराहरु……..
तपाई यस्तो देखियो ….
सदा सदा साहित्य जगतमा छाही रहने
सत्य वा असत्य तपाइको जे भए नि
गजल,कविताको रुपमा हामीले पढ्न पहिरहने ,
बदाई र कामना छ……साहित्य जगतमा तपाइको कलम
यसरी नै चली रहोस
अरु कुरामा होइन,कबिता र गजल लेखैमै
तपाइको काला रातहरु ढली रहोस
प्रबासी बसाई सुख शान्ति सहित कवितामय
रुपमा चली रहोस
तपाइको मन मस्तिस्कमा बलेको साहित्यको
दियो सदा बलि रहोस ……….सदा बलिरहोस………….
राजेश रुम्बा लामा
दोहा कतार
[email protected]