मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
लुछिएछ फूल
tirtha — Fri, 01/22/2010 - 13:59
कोपिलामै लुछिएछ फूल टिपेर हेरे
आखिर के हो त नारीको जीवन सोचेर हेरे ,
काँचको गिलास हो त्यो जिन्दगी भन्छन बुज्रुकहरू
गिलास भइदिएर दुनियाको ओठमा चढेर हेरे
किन फूल कोपिलामै चुड्न उद्तछन हातहरू
एकबार आफै कोपिला लुछ्ने हात बनेर हेरे ,
फूल सुन्दरता र सुगन्धको स्रोत हो भन्छन
दुनियालाई फूलको महिमा बुझ भनेर हेरे ,
लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन् ,
- 1590 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 18 hours ago - आभार
2 days 14 hours ago - बहुत खुब कहिल्छि ।
5 days 13 hours ago - आभार प्रकट गरे
1 week 12 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 14 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- म पानी हुँ
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
Last viewed:
- गफास्टक
- कहाँ छ जनता हुनुको चरित्र
- शूण्य (विज्ञान कथा)
- पुराना कुरा
- देवकोटा अर्थात पागल
- कवि र कविता
- पहिलो किस्ता
- मानिस खोजिरै'छु !
- कोरोना भाइरस
- यो जीवन ईश्वरको वरदान हो
- माया !
- सदैव अंगालोमा राख्न सक्दिन प्रिय ...
- ए भानु तिमी कहाँ छौ ?
- ड्रिम गर्ल
- चार मुक्तक (हानाहान भो)
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- फर्क अब
- तिम्रो बिदाई
- अब रोयल्टी संकलन युद्धस्तरमा
- म खाते बालक
- सेतो सुनखानी कविता सङ्ग्रह नियाल्दा
- महान् पर्व छठ
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- अन्तिम तुफानी रात
- शान्ति आजको आवश्यकता
- शिक्षा र गुरु
- मन परेको मान्छे भेटिन्छ
- यो नेपाली शीर उचाली
- भुइँमान्छेका छायाँहरू
- पाईताला
Post new comment