मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सँगै तरौंला, सँगै मरौंला
Prakash — Sat, 01/23/2010 - 21:35
गजल
– प्रकाश सापकोटा
साउन–भदौ बर्खे भेल सँगै तरौंला नि
बाँचे पनि सँगै मरे सँगै मरौंला नि
द्इ मुटु यताउती, नमिठो भो अनुभूति
मेलापात, गाउँबेसी सँगै गरौंला नि
बिसौनीमा मन्को भारी, बिसाएर बात मारी
उकालीमा झैं ओराली सँगै झरौंला नि
मन आधा तन आधा, सबैतिर बाधैबाधा
हुन्छ मात्र भन भर्दा सँगै भरौंला नि
यो त मेरो कल्पना भो, यथार्थमा हुने के हो
सञ्जोगले यात्रा गर्दा सँगै परौंला नि !
– बनेपा, काभ्रे, हालः दोहा, कतार
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 34 min ago - hlw
21 hours 15 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 7 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- प्रियसी संग बिछोड हुँदा
- भाग्यरेखा
- "कसैको त"
- छातीभित्र देश दुख्छ
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
- सिजो
- मझेरी खबर
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- बिछोडमा तिम्रो
- ???कीन ????
- जब आँखा-आँखा एक साथ लड्न थाल्यो
- वर्गमित्रको पक्षमा
- तीन मुक्तक
- हाम्रो बारेमा
- गर्छु अरु भन्दा फरक काम
- दोलखामा कुमारी भैरव जात्रा
- चिठी तिमीलाई लेखुँ भन्छु
- किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
- हाइकु मन्त्र
- दुइ शब्द नेताहरूलाई

द्इ मुटु यताउती, नमिठो भो
अतिथि — Tue, 01/26/2010 - 15:01द्इ मुटु यताउती, नमिठो भो अनुभूति
मेलापात, गाउँबेसी सँगै गरौंला नि
बाँचे पनि सँगै मरे सँगै मरौंला नि
कतार gaya pachhi mitra thaya vayo ki kaso parkash sir je hos gajal ramro chha la
sagar banepa
man na ho sagar ji, jaha gaye
अतिथि — Fri, 01/29/2010 - 17:00man na ho sagar ji, jaha gaye pani afai sanga jan6. Natra ta man uta 6odera aafu aklai auna hunthyo ni !
Post new comment