मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
खेलौना झैँ गरि खेल्छन
tirtha — Tue, 01/26/2010 - 17:07
खेलौना झैँ गरि खेल्छन, पुरुषहरु नारी किन ?
आफु ल्याउछन दश ओटी, हामी हिड्दा जारी किन?
समाजका दुइ पांग्रा फोस्रा चिप्ला कुरा गर्दछन
फकाउछन नानीलाई झैँ,समानता देउ साडी किन?
उड्नु पर्छ हेपिएका पिल्सिएकाहरु सारा
खोस्नु पर्छ अधिकार, आउ वारि परि किन?
भरे बास नभए नहोस पाखुरा छन गरि खान
जांड खाइ आइ कुटदछन, फकाउदा चाँहि प्यारी किन?
ल्याई छोद्द्छौ समान हक नारी पुरुष बराबरी
सबैले अब बोक्नु पर्छ बोझहरु, हाम्लाई मात्र भारि किन?
लखनपुर ३, झापा,नेपाल,
हाल;बहराइन
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 36 min ago - hlw
21 hours 17 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- "खोइ के हो जिन्दगी"
- तीजको गीत
- बदामी छन गाला मेरा
- समाजसेवा
- गजल
- तिहार तिमी.......!
- गजल
- प्रियसी संग बिछोड हुँदा
- बिछोडमा तिम्रो
- सँगै तरौंला, सँगै मरौंला
- भाग्यरेखा
- "कसैको त"
- छातीभित्र देश दुख्छ
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
- सिजो
- मझेरी खबर
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- ???कीन ????
- जब आँखा-आँखा एक साथ लड्न थाल्यो
- वर्गमित्रको पक्षमा

Oh best poem indeed ! i
अतिथि — Fri, 01/29/2010 - 11:36Oh best poem indeed ! i called it a revulutionary poem ! keep writing such kind of poems. Thanks !
Post new comment