जिएको थिए तिम्रो निम्ति …
सुख दुख जे भएनी जिएको थिए तिम्रो निम्ति
यति तिमीले नै चाहन्न भने भो अब जिउदिना सानु,
जाड रक्सि पिए अतित भुलिन्छ भन्थियो
तर अतीतलाई सम्झी पागल हुन्छु भो ति सबै पिउदिना सानु !
आशा गरेको थियो तिम्रो माया ममत्ता पाउने
तर तिमीले बुझेन मेरो मायालाई, भो अब आशा गर्दिन पुग्यो सानु
तिम्रो वियोगमा म कति कल्पिnथे
तिमीले मेरो आशु देख्न चाहिरह्यो
भो अब रुदिना मेरो सारा आशु सुक्यो सानु…………
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
