मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
छातीभित्र देश दुख्छ
kbs — Fri, 01/29/2010 - 08:46
राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥
अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥
हाना-हान नगरेर द्वेश-ईष्र्या भुले पुग्छ ।
लुछा-चुँडी सुन्दा पनि छातीभित्र देश दुख्छ ॥
सबै मिली देश निम्ति दिल थोरै खोले पुग्छ ।
सीमाना त्यो छुँदा पनि छातीभित्र देश दुख्छ ॥
गाउँ-बस्ती गरीबका निम्ति केही बोले पुग्छ ।
ताना-बाना बुन्दा पनि छातीभित्र देश दुख्छ ॥
अरु पछि मागौँला है ऐले सबै मिले पुग्छ ।
जहाँ जो नै रुँदा पनि छातीभित्र देश दुख्छ ॥
हेमनाथ घिमिरे
बाहुनडाँडा लमजुङ् ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 33 min ago - hlw
21 hours 14 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 7 hours ago - Good
1 week 7 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
- सिजो
- मझेरी खबर
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- प्रियसी संग बिछोड हुँदा
- बिछोडमा तिम्रो
- ???कीन ????
- जब आँखा-आँखा एक साथ लड्न थाल्यो
- वर्गमित्रको पक्षमा
- तीन मुक्तक
- हाम्रो बारेमा
- गर्छु अरु भन्दा फरक काम
- दोलखामा कुमारी भैरव जात्रा
- चिठी तिमीलाई लेखुँ भन्छु
- किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
- हाइकु मन्त्र
- दुइ शब्द नेताहरूलाई
- नआऊ भो धर्केको मनको बाटोमा
- के हुन्न र गरेपछि
- गोडुम्बा र म

so sweet hemnath g ur greate
jayraj — Fri, 01/29/2010 - 21:49so sweet hemnath g ur greate
jayraj
Thank you Jayraj jee for your
Hem Nath Ghimire — Tue, 02/02/2010 - 20:00Thank you Jayraj jee for your encouraging words....
Post new comment