मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
झझल्को
yograj — Fri, 01/29/2010 - 23:54
चैत मास बनै सुक्यो मनमा लागो डडेलो
मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को
भन्सा घरमा ब्यस्त छिन्की जुठोभाडो धुदै छिन्की
एकान्तमा एक्लै बसी मलाई सम्झी रुदै छिन्की
उन्कै यादमा आँशु झरो मन त्यसै छचल्क्यो
मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को
पढाइमै ब्यस्त छिन्की हिन्दोइ छिन्की बोकी झोला
मलाई जस्तो झझल्को उन्लाई होला की नहोला
बिछ्याउनामा तड्पिरहे रातपनी चाडै ढल्क्यो
मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को
चैत मास बनै सुक्यो मनमा लागो डडेलो
मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को
प्रेम बाबु
पोस्ट बक्स न ८९८८ दुबइ
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
29 min 49 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 56 min ago - hlw
22 hours 37 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- भोक र मृत्यु
- तिमी नभए
- साथी
- कुनै एक दिन
- मेरो देश दुखेको बेला
- जीवनको विनिर्माण
- आमाको सपना
- "भू-कम्प"
- नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ
- प्रेममा आव्हान
- गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
- टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
- गजल
- तिमी
- अपराधीहरू ... !
- त्यसैले त तिमीले........
- रुप उनको पलपल देख्छु
- धेरै मायां लाउदा-लाउंदा
- अभिलासा
- "किन यती साह्रो भो ??"

Post new comment