मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
"कसैको त"
minabantawa — Sun, 01/31/2010 - 06:59
कसैको त कति मिठो बोली
बोल्छन कठै दिलै खोली|
खोइ कसरीपो सोधुं कुन्नि
यिनी मोरी कस्कीछोरी होली|
डरडर पनि लाग्छ त्यसै
कतै हान्नेत होइन गोली|
कता बाट बोल्नसुरु गरुं
खोइ के-के कुराकानी मोली|
आज त रात परीनै हाल्यो
पेट भरी बोल्नु पर्र्यो भोली|
किन प्वाक्क फुल्लिएर बस्नु
मानिसको दुई दिने चोली|
फुकाई हाल्छु मनको गाँठो
मत त्यसै बस्दिन है टोली|
राख्दिन कुरा मनमा च्यापी
आफ्नो मुटु मनहरु पोली|
दिने हुन् कित बा-आमाले
आउँछु छिट्टै लिएर डोली|
मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल,
हाल इजरायल,
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 34 min ago - hlw
21 hours 14 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 7 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- छातीभित्र देश दुख्छ
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
- सिजो
- मझेरी खबर
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- प्रियसी संग बिछोड हुँदा
- बिछोडमा तिम्रो
- ???कीन ????
- जब आँखा-आँखा एक साथ लड्न थाल्यो
- वर्गमित्रको पक्षमा
- तीन मुक्तक
- हाम्रो बारेमा
- गर्छु अरु भन्दा फरक काम
- दोलखामा कुमारी भैरव जात्रा
- चिठी तिमीलाई लेखुँ भन्छु
- किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
- हाइकु मन्त्र
- दुइ शब्द नेताहरूलाई
- नआऊ भो धर्केको मनको बाटोमा
- के हुन्न र गरेपछि

meena ji namaskar! ramro chha
k amardeep — Sun, 01/31/2010 - 09:24meena ji namaskar!
ramro chha mitho chha ani ekdam utkrshta chha.
namaskar! k amardeep ji
minabantawa — Sun, 01/31/2010 - 18:15namaskar! k amardeep ji thanks alot yahanlaii. la .....
मिना जी नमस्कार गजल सारै
prem babu — Sun, 01/31/2010 - 23:13मिना जी नमस्कार गजल सारै राम्रो लाग्यो र यस्तै यस्तै गजल सदोइ तपाईंलाई फुरी रहोस् मेरो शुभकामना.
नमस्कार! यहाँलाई सदाबहार
minabantawa — Mon, 02/01/2010 - 06:43नमस्कार! यहाँलाई सदाबहार स्वागत छ मेरो गज़ल बाट धन्यबाद प्रेम जी .....
Khai yo ta kasto kisimko po
अतिथि — Mon, 02/01/2010 - 13:00Khai yo ta kasto kisimko po bhayo ta? Maile ta bhujnai sakina ho Madam.
atithi ji ketale lekhne keti
minabantawa — Tue, 02/02/2010 - 16:48atithi ji ketale lekhne keti le lekhyo bhanera hola esto hunchh hunchh.
मिना तिम्रो भावना अनि गजल हर
अतिथि — Mon, 02/01/2010 - 17:22मिना तिम्रो भावना अनि गजल हर पल रिड गरी रहन मन लाग्छ। सायद भावना अनि गजल शैली मिलाएकै कारणले पनि होला। अझै अनि सधै मिठो मिठो भावना अनि गजल कोसेली पढ्न सकु यहि कामना गर्दछु। मचिन राई मोरङ पथरी हाल,मालदिभ्स लाष्टमा याहु एढ्रेष्ट पाए म आभारी हुने छु.।
मिना तिम्रो भावना अनि गजल हर
अतिथि — Mon, 02/01/2010 - 17:38मिना तिम्रो भावना अनि गजल हर पल रिड गरी रहन मन लाग्छ। सायद भावना अनि गजल शैली मिलाएकै कारणले पनि होला। अझै अनि सधै मिठो मिठो भावना अनि गजल कोसेली पढ्न सकु यहि कामना गर्दछु। मचिन राई मोरङ पथरी हाल,मालदिभ्स लाष्टमा याहु एढ्रेष्ट पाए म आभारी हुने छु.।
namaskar sachin ji yahanlaaii
minabantawa — Tue, 02/02/2010 - 17:02namaskar sachin ji yahanlaaii pani muri muri dhnybad chh, im happy,,,,,,,,,,
Post new comment