मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
''जीवनयात्रा ''
susant_dp — Mon, 02/01/2010 - 16:47
कस्तो यात्रा हो यो मेरो क्षितीज जस्तै
जती पर गएपनी उस्तै देखीने ।
जतीनै हेडेपनी टुङिदैनटुङीने ।।
कस्तो यात्रा हो यो मेरो
होसमा पनी बेहोस् भए जस्तै ।।।।
सुरमा पनी बेसुर भए जस्तै
कस्तो लचारी पन हो यो मेरो। ।
आफ्नो यात्रा बाट आँफै भाग्न खोज्ने ।।
खै के हो के हो
अनी कस्तो हो कस्तो हो ,
मेरो यो जीवन ,
अनी मेरो यो जीवनयात्रा ,
त्यो डाँडा मा पुगेत
पक्कै पानी भेट्नेछु
भन्दै म हीडें अनवरत ,
लमो यात्रामा ,
तर तर तर
जतिनै गरे पनी भाट्ने कहिलै होइन ।। ।।
पुग्ने कहिलै होइन ।। ।। ।। ।। ।। ।। ।। ।।
(हुन सक्छ यो मेरो नै ,या फेरी >>>>>>>> )
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
6 min 12 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 32 min ago - hlw
22 hours 13 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- तिहार
- मझेरी भलाकुसारी, अंक ३ (आचार्य प्रभा)
- अन्तिम प्रार्थना
- नदीवारि नदीपारि
- जीवन केहो भनी?
- अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
- नसोध है
- गीतमा हराउँदा
- अलबिदा कृष्णचन्द्र !
- जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
- एक दिन हामी नभेट्दा
- गजल
- लिलामी छ
- बगर पो हो कि जीन्दगी
- असहमति
- स्मृतिको क्यानभासमा
- ऊ बेश्या होइन
- पत्र कथा :– प्रेमिकालाई पत्र
- मोवाइल-गाथा (बाल-एकाङ्की)
- फूल सम्झी टिप्न खोजें

nice cha la
susant_dp — Mon, 02/01/2010 - 16:54nice cha la
Dipendra Ji, Jiwan ta yestai
Bhawana — Mon, 02/01/2010 - 18:32Dipendra Ji,
Jiwan ta yestai ho yasari nai chaldai jancha tara yatra bhane gari nai rahanu parcha yahi nai niyati ho kosis gardai janus kehi ta absya nai paunu hunecha.
jeevanlai ta maile dherai
अतिथि — Mon, 02/01/2010 - 22:59jeevanlai ta maile dherai aagadenai bhujhiko theya tara pane aaja khai kena ho kina phere aaja yad garna manlagera matri ho.
thanks a lot..
सयौ खोला तरेपछि बल्ल यात्रा
अतिथि — Mon, 02/01/2010 - 19:00सयौ खोला तरेपछि बल्ल यात्रा सुरु हुन्छ !!
सयौ उकाली र ओराली हरु का घुम्मती अनी मोड्हरू!!
ठाऊ ठाऊ भेटीने चौतारी हरु मा थाकी बसेर सुस्ताउदै !
सयौ पाटी पौवा हरुमा बासबस्तई अघि बड्दा बल्ल यात्रा सुरु हुन्छ !!
हजारौ मान्छे हरु को भीड़मा आफुले आफैलाई खोज्दै !
करोडौ सब्द हरुको अर्थ न भेट्ता आफै गुन्गुनौदै !!
मनको आर्तनाद पोख्ने कुनै ठाऊ नहुदा !
भोझिलो मन लिएर एक्लै हेड्दा बल्ल जिंदगी को यात्रा सुरुहुन्छ !!
bastab ma nai tapaiko kura le
अतिथि — Tue, 02/02/2010 - 12:43bastab ma nai tapaiko kura le mero man chuna safal vo thanks alot
man ta chuncha ne yar
susant_dp — Tue, 02/16/2010 - 00:14man ta chuncha ne yar sabaiko tara k garne
Post new comment