Skip to content

कस्तो यात्रा हो यो मेरो क्षितीज जस्तै
जती पर गएपनी उस्तै देखीने ।
जतीनै हेडेपनी टुङिदैनटुङीने ।।
कस्तो यात्रा हो यो मेरो
होसमा पनी बेहोस् भए जस्तै ।।।।

सुरमा पनी बेसुर भए जस्तै
कस्तो लचारी पन हो यो मेरो। ।
आफ्नो यात्रा बाट आँफै भाग्न खोज्ने ।।
खै के हो के हो
अनी कस्तो हो कस्तो हो ,
मेरो यो जीवन ,
अनी मेरो यो जीवनयात्रा ,
त्यो डाँडा मा पुगेत
पक्कै पानी भेट्नेछु
भन्दै म हीडें अनवरत ,
लमो यात्रामा ,
तर तर तर
जतिनै गरे पनी भाट्ने कहिलै होइन ।। ।।
पुग्ने कहिलै होइन ।। ।। ।। ।। ।। ।। ।। ।।

(हुन सक्छ यो मेरो नै ,या फेरी >>>>>>>> )

6 thoughts on “”जीवनयात्रा ””

  1. Dipendra Ji,
    Jiwan ta yestai

    Dipendra Ji,

    Jiwan ta yestai ho yasari nai chaldai jancha tara yatra bhane gari nai rahanu parcha yahi nai niyati ho kosis gardai janus kehi ta absya nai paunu hunecha.

    1. jeevanlai ta maile dherai
      jeevanlai ta maile dherai aagadenai bhujhiko theya tara pane aaja khai kena ho kina phere aaja yad garna manlagera matri ho.
      thanks a lot..

  2. सयौ खोला तरेपछि बल्ल यात्रा
    सयौ खोला तरेपछि बल्ल यात्रा सुरु हुन्छ !!
    सयौ उकाली र ओराली हरु का घुम्मती अनी मोड्हरू!!

    ठाऊ ठाऊ भेटीने चौतारी हरु मा थाकी बसेर सुस्ताउदै !
    सयौ पाटी पौवा हरुमा बासबस्तई अघि बड्दा बल्ल यात्रा सुरु हुन्छ !!

    हजारौ मान्छे हरु को भीड़मा आफुले आफैलाई खोज्दै !
    करोडौ सब्द हरुको अर्थ न भेट्ता आफै गुन्गुनौदै !!

    मनको आर्तनाद पोख्ने कुनै ठाऊ नहुदा !
    भोझिलो मन लिएर एक्लै हेड्दा बल्ल जिंदगी को यात्रा सुरुहुन्छ !!

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *