• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

आउनुहोस गजल संवन्धी बहशमा भाग लिऔ

keshu birahi — Tue, 02/02/2010 - 09:58

  • विश्लेषण/समालोचना
  • केशु बिरही

आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन ।
नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाले, हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेको वा वर्णन गर्न नसकेको विषय वस्तु पनि एउटा शेरले वर्णन गर्न सक्छ । त्यसेले उनीहरुका वीचारमा कुनै दम छैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फ भने सोच्नै पर्ने वेला आएको छ । गजललाई पाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । गजललाई बहरवाट अलग्याइदै छ । अर्थात गजललाई लयबाट अलग्याइदै छ । गजल गेय विधा हुदा हुदै पनि यसलाई पाठ्य विधाको रुपमा लैजाने काम हुदै छ । यो राम्रो लक्षण होइन । जुन कुराहरुको वारेमा हाीले सोच्नु पर्ने वेला आएको छ । हो । आज यिनै विषयमा आवाज वुलन्द गर्नु पर्ने वेला आएको छ । कलम तिखार्नु पने वेला आएको छ । आज यही विषयमा अधारित भएर बहस छेड्नु पर्ने आस्यकता देखिएको छ । आज मैले त्यही कुरामा आधारित चलाइएको बहसलाई निरन्तरता दिने विचार गरेको छु ।
कमजोरी सवैमा हुन्छ ती कमजोरीलाई हटाएर अघि वड्नु नै आजको आवस्यक्ता हो । आज म गजलको तपाईहरु संग परिभाषा दिन होइन तपाईहरुकै धारणा (विचार) वुझ्ने जमर्कोमा छु । यो मेरो एउटा अभियान नै हो । यसमा तपाईहरुले मलाई सहयोग पुर्याउनु पर्ने हुन्छ । हुनत यही अभियान मैले पहिला देखि नै चलाउदै आएको हु । पहिला यो छापा माध्यममा मात्र सिमित थियो तर आज यसलाई म इन्टरनेट मार्फत अगाडि वढाइरहेको छु । आसा छ तपाईहरुले मेरो यो अभियानलाई सहयोग पुर्याउनु हुने छ ।
यसमा तपाई आफ्नो गजल संवन्धी धारणा राख्न सक्नु हुने छ । तपाईका सवैखाले विचारहरु स्वीकार्य हुने छन । तर सकारात्मक विचारहरुलाई मात्र गजल संवन्धी विभिन्न लेखमा राखिने छ । वाकी सवै धारणाहरु पनि बहस अन्तर्गत आउने नै छन । मलाई लाग्छ यसले तपाईलाई आफ्नो धारणा अरु सामु राख्ने अवसर मिल्ने छ । तपाईको धारणा सिद्धहस्त गजलकारहरुका साथै लाखौ पाठकले पनि वुझ्न पाउने छन । यो एउटा बहस पनि हो । यस बहसलाई वुदागत रुपमा प्रस्तुत गरिने छ र पूर्ण भए पछि एउटैमा समायित गरिने छ । सवै सहभागीहरुले पूर्ण लेख (विचार वा बहसको लेख) उपलव्ध गराइने छ । साथै संभव भएमा यो वहसलाई विभिन्न विद्धुतीय तथा छापा मिडिया मार्फत प्रसारण तथा प्रकाशन गराइने छ । बुदागत रुपमा तल हेनुहोस । हुनत यो एउटा जानाकारीका लागि मात्र हो तपाईहरुले पछि पुनः आ–आफ्नो इमेलमा बहसका वुदाहरु पाउनु हुने नै छ । साथै भविष्यमा यही बहसमा आधारित रहेर एउटा कृति पनि प्रकाशन हुने आसा लिएको छु । तर यसको लागि भने पहिला तपाइले मलाई आफ्नो इमेलमा राख्नु पर्ने हुन्छ ।

१ संपूर्ण गजलप्रेमीहरुले आ–आफ्नो धारणा राख्न सक्ने छन । साथै आफूलाई मन परेका अन्य स्थापित श्रस्ठाहरुको विचार पनि पठाउन सकिने छ । तर त्यस्तो धारणा वा विचारको लागि कहाबाट उधृत गरिएको हो त्यो भने उल्लेख गर्न जरुरी हुन्छ ।

२ उत्कृष्ट विचारहरुलाई मुल लेखमा समागित गरिने छ । साथै वाकी सवै विचारहरुलाई पनि बहसमा भने समावेस गरिने छ ।

३ नकारात्मक विचारलाई मुल लेखमा समावेस गरिने छैन ।

४ बहसलाई अलग अलग वुदामा प्रस्तुत गरिने छ । सवै वुदा पुरा भए पछि एउटा मुल लेख वा बहसमा समायोजन गरिने छ । अर्थात सवैलाई एकै ठाउँमा राखिने छ ।

५ यस बहसको मुख्य उदेस्य भनेको नेपाली गजल उत्थान तथा संवर्धनमा तपाइकै धारणाहरुलाई स्थापित गरी सवै सामु पुर्याउनु नै हो । साथै तपाईको यो धारणा सवै सामु पुर्याउनु नै हो ।

६ यो कार्य पुरा भए पछि विभिन्न वेभ पत्रिकामा राख्नुका साथै छापा तथा विद्धुतीय मिडियामा प्रकाशन तथा प्रसारण गराइने उदेस्य राखिएको छ । साथै विचार पठाउने सवैलाई उपलव्ध गराउने प्रयास गरिने छ ।

(७) बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखकको इमेल ठेगाना [email protected] वा [email protected] मा पठाउन सक्नु हुने छ । साथै http//www.nepaligazal.com अथवा http//www.srasta.blogspot.com मार्फत गएर वा सिधै http//www.freewebs.com/dobato/मा गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply to Author मार्फत पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहशका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फत भने संपूर्ण विचार पनि राखन सक्नु हुनेछ । तर इमेल गर्दा युनिकोर्डमा नलगी पठाउन अनुरोध गरिन्छ ।

(क) तपाईको गजल संवन्धी धारणा वा विचार के रहेको छ ?
................. ............... .........................
................. ............... .......................
(नोटः यहा तपाई गजल संवन्धी आफ्ना विचार वा आफूले वा अरुले लेखेका लेख वा दृष्टिकोणहरु पठाउन सक्नु हुने छ । यस भित्र गजलका तत्वको वारेमा पनि उल्लेख गर्न सक्नु हुने छ ।)

भाव, कल्पना, विम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ जसमा एउटै छन्दमा तीन वा तीन भन्दा वढी शेरहरु हुन्छन । डा. कृष्णहरि बराल पल्लव वर्ष –४,अङ्क –१३

गजल भनेको कोमल र हार्दिक भावको सशक्त रसङिछिप्त अभिव्यक्ती हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आधुनिकताका नाममा यी दुई तत्वलाई विर्सन र विगार्न मिल्दैन । ललिजन रावल पल्लव वर्ष –४,अङ्क –१३

(ख) गजलको उत्पती र विकासको वारेमा के कति जानकारी रहेको छ ।
............. .......... ............ ..............
............. .......... ............ ..............
(नोटः तपाई संग त्यस्ता थुप्रै जानाकारी हुन सक्छन जुन अगाडि कहिल्यै वाहिर आउन नसकेका हुन । या कुनै संन्दर्भ ग्रन्थ जुन आज सम्म समेटिएका छैनन । तर ग्रन्थको प्रयोग गर्दा लेखक, प्रकाशक। प््रकाशन मिती । अङ्क अनिवार्य रुपमा उल्लेख गर्नु होला ।)

(घ) नेपाली गजलका गुण वा दोशको वारेमा के कती जान्नु हुन्छ ?
............. .............. ............ ..............
............. .............. ............ ..............
(नोटः यस्ता वुदाहरु मैलिक रुपमा पनि निमार्ण गर्न सक्नुहुन्छ । अरुका पनि राख्न सक्नु हुन्छ । तर अरुका वुदा राख्दा त्यो उल्लेख गर्नु पर्छ ।)

(ङ) नेपाली गजलका चुनौतिहरु के के हुन सक्छन ?
.............. .............. ........... .............
.............. ............. ........... .............
(नोटः तपाई वँुदागत रुपाम उल्लेख गर्न सक्नु हुने छ ।
(च) बहर के हो र यो किन आवस्यक छ ?
.................. ............. ............ ..........
.................. ............. ........... ..........
(नोटः यहा भने आफ्नो धारण राख्न नभुल्नु होला ।
(छ) बहर र सर्जकहरु .............. ............ .......... ..............
.............. ............ .......... ..............
(नोटः बहरमा कलम चलाउनेहरुको वारेमा के कति जानाकारी छ
यदि जानकारी भए उल्लेख गर्नु होला । साथै बहरमा लेखिएका गजल संग्रहहरु को वारेमा पनि उल्लेख गर्नु नभुल्नु होला ।

(ज) अन्त्यमा बहसमा भाग लिदा कस्तो अनुभव भैरहेको छ । कुनै सुझाव छन कि ?
........... ........... ......... ..........
यसमा आफ्नो प्रष्ठ धारणा दिनु होला । यस्को आवस्यकता वा औचित्यको वारेमा पनि लेख्न सक्नु हुने छ ।
नोटः यो एउटा सैधान्तिक बहस मात्र हो तर बहसका अन्य त्यस्ता थुप्रै वुदाहरु छन जुन पछि उपलव्ध गराइने छ ।

केशु बिरही
नेपाल गजल प्रतिष्ठान

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 30
  • 1163 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • अनावश्यक
    2 days 18 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    6 days 21 hours ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 2 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 4 days ago
  • केही सच्याइएको छ।
    4 weeks 5 days ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 1 day ago
  • क्रन्धन
    5 weeks 6 days ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 59 min ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 4 days ago
  • सम्पादकले सम्पादन गर्नुभएको
    10 weeks 3 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • शुभकामना! जन्मदिनको !!
  • छोरीको जन्मदिनको शुभकामना
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • सबैको साथ
  • विद्यार्थी हुँ म
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • मित्रता
  • खरानी
  • बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन
  • श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयमा बृहत सांगीतिक कार्यक्रम
  • मान्छेको माया यहाँ
  • कामुक स्त्रीले एक युवकसँगको क्रिडा
  • भो अघाएँ नथाप्नुस् पिरो भो
  • नेपालको राष्ट्रिय गान
  • कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन
  • यो मेरो मातृभूमि
  • तिम्रो आँखा तिम्रो ओठ
  • चराको भाषा बुझ्ने वैद्य
  • खुसीहरू सपना भए
  • तीन मुक्तक (दशैं विशेष)
  • आभास (मुक्तक)
  • मरी, मिल्के र मनहरू
  • कविता : जिन्दगी....
  • कथाका दस अवतार
  • आफनै घर जलेको सपना
  • तीन मुक्तक (सधैं ताजा रहिरहन्छ)
  • नेपाः निर्माणय् छेला वंगु मूलगु ज्याभः “चन्द्रहासखड्ग” ऐतिहासिक ज्याभः म्हसीका
  • एक्लै म
  • बन्दैबन्दहरु
  • शेष : ब्रह्म-आत्मा
  • दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)
  • सबै काम छोडेर देश पोल्ने काम भो !
  • बैमानी कालो मन
  • ठूलो मान्छे
  • होली र रंग
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित