मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमीलाई सम्झिरहोस्
indrakumar — Tue, 02/02/2010 - 17:42
फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि
कहीले नजोडिने हाम्रो बियोग भयो
जति नै देवी देवता भाके पनि
दोषी थिए म तिमीले हेर्ने नजरमा
निर्दोष बनी तिम्रो निन्दा गर्न सकिन
वास्तविक्ता जब तिमीले थाहा पायौ
धेरै ढिला भयो फेरी फर्कन सकिन
तिम्रो जीवन सुभारम्ब होस् बसन्त्तऋतुले
मेरो जिन्दगी उजाडै उजाडले भरिएपनी
मेरो पवित्र आत्माले तिमीलाई सम्झिरहोस्
कदाचित मेरो शरीर यो धर्तीमा नरहेपनी
ईन्द्र कुमार सुनुवार
- 1454 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
12 hours 42 min ago - सानो आग्रह गरे है सर
1 day 7 hours ago - कत्रो दुर दर्शिता
5 days 16 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 7 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- गजल
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मृगतृष्णा
- एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम
- जिन्दगानी
- नानाथरी मनले कुरा
- श्रीमती र रिमोट कन्ट्रोल
- अन्तर्राष्ट्रिय भाषा
- जग्गे सजाउनु
- देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट्र जलाउँदै छन्
- फर्किंदा घर वर्षौंपछि
- गणेश रसिक र बमजनलाई प्रवासी पुरस्कार
- गुरुदक्षिणा
- जुनुन
- नारी जिन्दगी
- नेताहरु
- चियाको सुर्की
- स्वास्थ्य उपदेश
- फर्की आयो
- सुन्दर नगरी पोखरा
- सोझो मन
- मान्छे, मन र शत्रु
- तिम्रो पनि हो
- मान्दिर हेरेर पूजा नगर
- दुखेको दिल
- हुन त तिमीलाई
- खुत्रुकेको पैसा (बालकविता)
- मैना चरी
- घमण्डी माछो
Post new comment