मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
चौतारीमा बर पिपल
tirtha — Wed, 02/03/2010 - 14:36
तिर्थ(यात्री)पौडेल
गजल
चौतारीमा बर पिपल रोप्नु भन्नु बाबालाइ
मोढ बनाइ तुलसी बिरुवा रोप्नु बन्नु आमालाई
मौसम भयो परिबर्तन बन जंगल मासिनाले
जन्म दिनमा सतिसाल रोप्नु भन्नु मामालाई
शितल ताप्नु पर्छ भरे उखरमाउलो गर्मि छल्न
आँगनीमा एउटा किच्ची रोप्नु भन्नु सानालाइ
बारिछेउ आँप कटहर सुन्तोला र स्याउहाऊ
सबै मिलाई रोप्नु भन्नु मौसममा खानालाई
गोड मेल तिमीले गर्नु मल जल लगाएर
फूलबारीमा फूलहरु रोप्नु भन्नु बैनालाई
लखनपुर झापा,नेपाल
- 2713 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 3 hours ago - सानो आग्रह गरे है सर
1 day 22 hours ago - कत्रो दुर दर्शिता
6 days 6 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 22 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 1 hour ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- पुनरागमनको प्रतीक्षा
- शब्द
- माया मैले बोलाउन हुन्छ कि हुँदैन
- बिक्षिप्त नगरी ईलाम
- सायोनाराका दुई थोपा आँशु
- गजल (फर्की आऊ हे परदेशी)
- जिन्दगी, अल्झी रहेछ !
- धेरै माछाहरू
- अङ्ग अङ्ग सुम-सुम्यौना...
- आज मादल बजेको किन?
- हिन्दु नेपाल राष्ट्र हो हिन्दु नै रहने छ यो
- एउटा रंग उडेको पन्ना
- यो अभागी कर्म
- गजल
- जुनि काटौ सङ्ग सङ्गै हासेर
- वासु शशीका नाटक
- नित्सेका एकाध कथाहरू
- माधुर्य ती मिठास
- आयो आयो बसन्त नि तिमी हाँस्दा आज
- ट्युमेनको किनारमा
- मेरो देश
- कमरेड सोहन अर्थात् म
- रूप-रसिक कवि कटुवाल
- खहरेको भेल-रहेछ
- ब्ल्याक नाइट गाउन
- अखण्ड काव्यपाठ कार्यक्रमको रिपोर्टिङ
- माया भन्ने के रैछ ?
- गुरुदक्षिणा
- हजार सपनाहरूको माया लागेर आउँछ
- मुक्तक (दौडाइ)
tirtha ji wa wa wa wa samaya
अतिथि — Thu, 02/04/2010 - 01:50tirtha ji wa wa wa wa samaya sapeksha rachana badhai chha Nepal ka sabai gau basti ra sahar haru le tapain ko aagrah anusar ko kam gare "hara bhara Nepal ,sada bahar Nepal" hunechha Antya ma pani sadubad chha. sabai lai chetana bhaya.
Bimal Gautam
Riyadh
KSA
Post new comment