मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
प्रियसी संग बिछोड हुँदा
madan — Mon, 02/08/2010 - 22:39
कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।
दुइ दिनको छोटो जीवन यो मरिजाने चोला,
तिमीलाई रुवाई बिदेसिएँ हातमा बोकी झोला।
धेरै धन कमाएर खुसी राख्ने सपना देख्दा,
अनायसै रुवाएछु नजानेरै तिमीलाई सानु ।।
भो चाहिदैन धन र सम्पत्ति तिम्रो माया पाए पुग्छ सानु ,
भन्थ्यौ तिमीले सम्झिएर अहिले मन दुख्छ सानु।
धनको अर्थ के नै रहयो मन मा शान्ति नभएपछि,
चिन्तामा नै दिन बिताउदै हौली मैले छोडेर आएपछि ।।
हौली तिमी मेला पात, घास दाउरा गर्दै बन पाखामा,
सजाएर आउँदै छु म तिम्रै तस्बिर दुई आँखामा सानु।
तिम्रै यादमा कति रात कोल्टे फेर्दै बिताउँदा,
तिमीलाई पनि उस्तै होला सानु सम्झनाले सताउँदा।।
बिछोडको बयान के गरौ सानु तिमीलाई पनि उस्तै होला,
मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला।
सपनिमा देख्दा तिमीलाई सन्सारै म भुल्ने गर्थे सानु
बिपनिमा तिम्रै यादमा तड्पिएर एक्लै दुल्ने गर्थे सानु ।।
कस्ता भा छन् बाबा आमा कस्तो भए होला गाउँ
सोच्दा पनि मिलनको पल उमङ्ग ले छोड्छ ठाउँ
कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।
मदन डुम्रे "बिद्रोही"
थुमपोखरा ५ छोरेखर्क
हाल दोहा कतार
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 53 min ago - hlw
21 hours 33 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- छिट्टै आउँला सिन्दुर लिई..........
- नजाऊ न टाढा-टाढा
- गजल
- कति छट्पटिन्छु म (तीन मुक्तक)
- गजल
- हाँसेरै बोल्दापनि
- गजल
- तिमी समुद्र म चाहिँ खहरे खोला
- शुभकामना!
- घर
- हाइकुहरु
- सुनपानीले छर्क मायालु
- अझै सम्म बाँचेको छु
- जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ
- हिजो जस्तो आज पनि उस्तै छ रे मेरो देशमा
- पाठकमैत्री समालोचनासङ्ग्रह
- दोषरहित दोष
- सिमलको नाङ्गो हाँगा
- पुराणमा पनि आतङ्कवाद
- मन ढाल्न बाँकी छ ।

Post new comment