मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
Sammohan — Thu, 02/04/2010 - 11:28
शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन
नयन रुदाको आशु पिर रैछ जीवन ।।
उज्यालो पन्छाउन नसके पनि दिपले
उज्यालो दिने प्रकासको तिर रैछ जीवन ।।
भयानक डढेलोको जस्तो उग्रता पनि छ
एकोहोरो यात्रा विचको भिर रैछ जीवन ।।
मैन पनि बल्दै जादा पग्लिदै पो जान्छ
पग्ले सबै अवशेसमा जन्जिर रैछ जीवन ।।
रझेना ५ कृष्णनगर बाँके
हल ः रेडियो जन आवाज ९७.३ नेपालगंज
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
29 min 2 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 55 min ago - hlw
22 hours 36 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा

Post new comment