मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सिजो
Sammohan — Thu, 02/04/2010 - 11:44
१
माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।
२
सिन्चेर त हेर ओईलाएका मनहरु ।
टाढालाई नजिक पार्ने आत्मासँगै जाड्ने ।
विश्वबन्धुत्वमा बाँच्न सिकाउने खुराक हो ।
३
नमिल्न सक्छ है मौका अर्को सफरको ।
लुकाई लुकाई किन साझै हेर मलाई ।
रमाईलो हुनेछ यात्रा त्यो डर हुलेर जाउ ।
( सिजो पुरानो कोरियाली कविता शैली हो जुन तिन हरफको हुन्छ । प्रत्येक हरफमा १४ देखि १६ अक्षर हुन्छन् , जम्मा ४४ देखि ४६ अक्षरका )
रझेना ५ कृष्ननगर बाँके
हाल ः रेडियो जन आवाज ९७.३ नेपालगञ्ज
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 32 min ago - hlw
21 hours 13 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 7 hours ago - Good
1 week 7 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मझेरी खबर
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- प्रियसी संग बिछोड हुँदा
- बिछोडमा तिम्रो
- ???कीन ????
- जब आँखा-आँखा एक साथ लड्न थाल्यो
- वर्गमित्रको पक्षमा
- तीन मुक्तक
- हाम्रो बारेमा
- गर्छु अरु भन्दा फरक काम
- दोलखामा कुमारी भैरव जात्रा
- चिठी तिमीलाई लेखुँ भन्छु
- किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
- हाइकु मन्त्र
- दुइ शब्द नेताहरूलाई
- नआऊ भो धर्केको मनको बाटोमा
- के हुन्न र गरेपछि
- गोडुम्बा र म
- गजल
- गजल

It's good Work.... Nabin
अतिथि — Sun, 02/07/2010 - 11:29It's good Work....
Nabin Panta
Post new comment