Skip to content


माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।


सिन्चेर त हेर ओईलाएका मनहरु ।
टाढालाई नजिक पार्ने आत्मासँगै जाड्ने ।
विश्वबन्धुत्वमा बाँच्न सिकाउने खुराक हो ।


नमिल्न सक्छ है मौका अर्को सफरको ।
लुकाई लुकाई किन साझै हेर मलाई ।
रमाईलो हुनेछ यात्रा त्यो डर हुलेर जाउ ।

( सिजो पुरानो कोरियाली कविता शैली हो जुन तिन हरफको हुन्छ । प्रत्येक हरफमा १४ देखि १६ अक्षर हुन्छन् , जम्मा ४४ देखि ४६ अक्षरका )

रझेना ५ कृष्ननगर बाँके
हाल ः रेडियो जन आवाज ९७.३ नेपालगञ्ज

1 thought on “सिजो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *