मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
prem babu — Sat, 02/13/2010 - 01:45
मायानै मायाले ठुलो लडाइ गरि गयो
दोहोरो भिडन्त निकै बेर पारी गयो
सरकार मेरै हुनुपर्छ दुबैको भनाइमा
सहमती नहुदा कुरा निकै दरी गयो
हात पातै भयो त्यहा एक आपसमा
बाधेर राखेको लाज सबै छरी गयो
तुसारो पात भाई गयो मध्य रातमा
खाल्टा खुल्टि तिसारोले सबै भरी गयो
पेस्तोलको गोली सकियो दुबैको एकैचोटि
आखिरिमा लखतरान दुबैको सेख मरी गयो
प्रेम बाबु
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
27 min 7 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 53 min ago - hlw
22 hours 34 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- नयाँ नेपाल बनाऊ
- अनेक आयाम छन् किराँत चाडका
- लयको खोजीमा
- गजल
- पुरुष
- शुभकामना
- "नीलम तिमी"
- अन्धा र हात्ती
- केही टुक्राहरू

Post new comment