मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
कविता : जिन्दगी....
binod17 — Sat, 02/13/2010 - 18:36
यस्तै रैछ जिन्दगी जसो तसो जिउनु पर्ला !
जति ठाउमा फाटे पनि जतनले सिउनु पर्ला !!
कतिन्जेल चल्दो रै छ चले सम्म चलाउने छु !
भार पनि बोकाउन्न भो आफै चिता बलाउने छु !!
निलो आकाश हेरी हेरी कहिले कहिँ टोलाउदा !
मृत शान्ति मिल्ने रै छ कल्पनाले बोलाउदा !!
किन हुन्छु थाहा छैन यति साह्रो सस्तो हजुर !
कहिँ कतै नचलेको खोटो सिक्का जस्तो हजुर !!
हारै हार भो जिन्दगीमा दुनियाको हासो भए !
आफ्नै गलामा सेरिएको सुर्कनेको पासो भए !!
यस्तै भयो जिन्दगी बिना तालमै नाचिराछु !
हासो खुशी लुटाएर आशै आशैमा बाची राछु !!
बिनोद ढकाल
२०१०/०२/०७
http://binodbikal.blogspot.com/
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- ऊ बेश्या होइन
- मेरो राजधानी ( लघुकथा )
- ३ मुक्तकहरू
- ‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)
- गणतन्त्र (लघुकथा)
- "जुनेली रात"
- मोफसलः पीडा र रचनाशक्ति
- मझेरी विज्ञप्ति
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार

यस्तै भयो जिन्दगि बिना तालमै
अतिथि — Tue, 02/16/2010 - 04:53यस्तै भयो जिन्दगि बिना तालमै नाचिराछु !
हासो खुशी लुटाएर आशै आशैमा बाची राछु !!
बिनोद जी
हण्डर र ठक्कर खाएर बाच्न बिबस व्यक्ति लाई मूल पात्र बनाउनु भएको रचना मिठो र यथार्थ लाग्यो आगामी दिन मा पनि साहित्यिक ईट थप्दै गर्नुहोला धन्यवाद
बिमल गौतम
साउदी अरेबिया
thanks bimal ji............
binod17 — Sat, 12/04/2010 - 03:53thanks bimal ji............
Post new comment