गजलको बाढी ल्याउछु मेची अनि कोशी जस्तो सदाबहार सुसाउने अटुट त्यो रोशी जस्तो
सम्झनामा हरपल आइरहने छाई रहने शिव स्थान पुण्य धाम खोटाङ्गको हलेशी जस्तो,
रात बिहान चक्षु दर्शन पाउ स्पर्स हर कोहीको गरि रहने चली रहने आंगनिको बलेशी जस्तो
साँझ शुभ हर समय प्रयोगमा आइरहने उपयोगी सहयोगी भान्सा घरको चुलेशी जस्तो लखनपुर ३ झापा,नेपाल हाल;बहराइन
More information about formatting options
Post new comment