मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गगन
getfren — Wed, 02/24/2010 - 20:03
गगन चुम्ने महल वस्छ।ैं मायालु तिमी
म धरती धुलोमा खेलाउन चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहन्न ।
थाहा छ तिमीबिना बाँच्न गाह्रो छ मलाई
तर पनि आँसु पिउने कोशिस गर्छु
बिधाताले दिएको गरिबी मलाई
यसलाई नै भाग्य ठानेर जिउन बिबश छु ।
मुटुको सानो झुप्रो त्यही पनि चुहिने छ मसँग
ममताको छानो हाल्न चाहिन
त्यही झुपडी भत्किएर लथालिंग हुँदा
त्यसलाई टाल्ने कमेरो माटो नै पाइन ।
फूलको थुंगा बिछ्यएर काँडाले
तिमीलाई घोच्न चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहान्न ।
के छ र दिऊँ म तिमीलाई
जब म आफै नग्न छु
कसरी सहरा दिऊँ म तिमीलाई
जब म आफैं अंगभंग छु ।
जिउँदो लाश हुँ मायालु म
तिम्रो सिउँदो भर्न चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो बनाउन चाहान्न ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
28 min 3 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 54 min ago - hlw
22 hours 35 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गजल
- “कारण”
- बिभत्स दिवास्वप्न
- अरुको सानो सानो गल्ती
- मेरो माया उसको निम्ति..........
- "सानु" भन्थ्यौ तिमी
- थाहै नपाई कसैको नजरले
- गजल
- गजल
- गजल
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला

Post new comment