Skip to content

तिर्थ(यात्री)पौडेल
गजल
तन मात्र दुर तिम्रो मन भित्रै राखेको छु
देउरालीमा फुल चड़ाई केवल तिम्लाई मागेको छु,

तिमि जुन सधै मेरो नयनाकाशमा उदाउने
तिमि संगै जुनी काट्ने सुन्दर सपना साँचेको छु,

हात समाई तिमीलाई साथ लीइ समिपमा
निदाउने,चलाउने कल्पनामा बाँचेको छु,
,
डोली लीइ आउछु अब सजाउन तिम्रो माथ
त्यो बेलामा तिमीले खाने खैपी अचार साँधेको छु,
लखनपुर,३,झापा,नेपाल
हाल;बहराइन
e-mail tttirtha62gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *