मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

असहमति

kbs — Thu, 02/25/2010 - 22:54

  • लघु कथा
  • हरिहर दाहाल

बैठक ठीक १० बजे शुरु भयो। प्रवासी समाजका प्रतिष्ठित  भद्र  पुरुष तथा महिलाहरूको सहभागिता रहेको त्यस सम्मानित उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।  यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो। तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो। मुख्य तयारी समिति, सदस्यता बिस्तार समिति, भाषा, धर्म, जाति, परम्परा, संस्कृति, सभ्यता, भेसभुषा र साहित्य संबर्धन समिति, कोष परिचालन समिति, आकस्मिक सहयोग समिति, खेलकुद समिति, सल्लाहाकार समिति, जनचेतना अभियान समिति, जनसंपर्क समिति, निर्माण समिति, साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरू बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरू बने। प्रस्तावित नाम र निर्णयहरूलाई शतप्रतिशत उपस्थितिले अनुमोदन गर्यो।

सहमति र समर्थनका नाममा बजेको तालीले सभाकक्ष गुन्जयमान भयो।

कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देशप्रेमी  समाजसेवीहरूलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाति र देशका नाममा एकजुट  हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरिक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।

भोजमा सबैले दिल खोलेर  मिस्टान परिकारहरू जिब्रो पट्काउदै खाए र  बिकासे मदिरा पिए। आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रशंसा गरे।
भोलिपल्ट बिहानै स्थानीय बिद्युतीय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरूले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमति नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो।

"हामीहरू कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको, देश र समाजप्रति सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जातिप्रति बिना शर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमति नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।"

हरिहर दाहाल
क्यालिफोर्निया

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    5 min 11 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 31 min ago
  • hlw
    22 hours 12 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • स्मृतिको क्यानभासमा
  • ऊ बेश्या होइन
  • पत्र कथा :– प्रेमिकालाई पत्र
  • मोवाइल-गाथा (बाल-एकाङ्की)
  • फूल सम्झी टिप्न खोजें
  • धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
  • नियति
  • अँझै ऊ फर्केन
  • कालो टोपी (कथा)
  • आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)
  • जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ
  • जिन्दगीमा सुकर्म गरी जाउँ
  • नदीवारि नदीपारि
  • नसोध मेरो हाल
  • मधुर रसले नकस भो
  • कवितामा अस्तित्व घोषणा
  • सुन मेरो देस भन्दा तिमि, ठुलो होइन
  • किन लाग्छ मलाई सधै यो जिन्दगी खालि खालि
  • तीन कविता
  • नसुनिएका धुनहरू
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित