Skip to content

नेपाली हो नाम मेरो पौरखी छ काम मेरो
निधारमा रहेछ है गरिबीको डाम मेरो
नियुक्ती त हुनै थियो सरुवा भो ठाम मेरो
पखाली दुर्गुनहरु सुशान्त छ गाम मेरो
पाएँ त किन्छु भन्छौ रे कति तिर्छौ दाम मेरो
कवाडीको भाउमा लीलाम गर्छौ किन नाम मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *