मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
tirtha — Fri, 02/26/2010 - 14:29
शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
पूर्णिमाको जुन बनी अँधेरीमा छाऊ तिमी
शब्दसँग प्यार भई माया बढ्यो अलि अलि
गीत बनी दीन-दु:खी घडेरीमा गाऊ तिमी
बिना अर्थ गफ चुटी दिन फ्यालछन पधेर्नीले
गजलका शेर लिई पँधेरामा धाऊ तिमी
गजलको बाढी ल्याउन मेघबानी उड्नु पर्छ
एक्लै भेटौं लागे मलाई देउरालीमा बोलाऊ तिमी
लखनपुर-३, झापा, नेपाल
हाल: बहराइन
सम्पूर्ण गजलका सर्जकहरूमा समर्पित
- 1958 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 18 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 13 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- श्रद्धाञ्जली
- फर्की आएँ
- तीजको गीत
- “फुल राम्रो गुलाफको”
- आधार मेरो
- यहाँ देशको छ चिन्ता
- रोदी
- फूल बोकी प्रियतमको पर्खाइमा टोलाउदा
- सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !
- यता कोशी बेच्छन्
- नाच्ने आफ्नै 'थ्यो !
- हिँड्छु
- हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई
- म आउने बाटोमा निलकाँडा रोपिदिनु
- म मातिएको बेला
- म गरिब तिमी धनी त्यसैले त फरक छौ
- कुखुरी फुलमा नै, मालती फूल
- तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ
- सबभन्दा सजिलो काम
- मेरो मिल्ने साथी छ
- तीन मुक्तक (जीवन)
- यन्त्र-मानव
- नयाँ वर्ष
- टाढा धेरै टाढा उडेका रंगीन चरा
- करोड मुटुहरूको एउटै
- तालु खुइल्यो बुढेसकालले....
- एक्लो भएछ मान्छे
- चुडिएको प्रेमको माला
- मित्रता
- यै मेरो माटोले जिते पो जीत हुन्छ मेरो
Post new comment