किन खोज्छौ त मबाट हाँसो सानु आखिर मलाई रुवाउने तिम्रो चाहा हुँदा हुदै
किन आशा गर्छौ त सुख मबाट सानु आखिर म नै सुकुम्बासी भन्ने थाहा हुँदा हुदै ।
किन मसँग हिड्ने कोसिस् गर्यो त सानु मेरो हरेक पाइलामा काँडे बारै बार देख्दा देख्दै
किन मेरो समीप्यमा सँसार जित्न खोज्यौ त सानु आखिर मेरो हरेक समस्यासँग हारै हार देख्दा देख्दै ॥
rajesh rumba lama doha qatar reasonlama_rumba@yahoo.com
More information about formatting options
Post new comment