मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
लुट्नेहरू महान अरे
kbs — Mon, 03/01/2010 - 23:27
आजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे
पाप धर्म हाम्रो कर्म आफैलाई थाहा छैन
गल्ती गरी बिना दण्ड छुट्नेहरू महान अरे
दुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरू
फकाएर लुटिसकी चुट्नेहरू महान अरे
कर्म गरी खानेहरू गाउँघरका पाखे भए
कुकर्म र वासनामा जुट्नेहरू महान अरे
लोभीपापी घरभरी सुख सयल खोजी रा'छन्
आफ्नो घर भडाएर फुट्नेहरू महान अरे
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
31 min 7 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 57 min ago - hlw
22 hours 38 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- प्रेयसी र म
- हेरेर तिमीलाई
- आखिर मानबत हुँ म !
- लाग्छ सबै फिक्का फिक्का
- गजल
- गजल
- श्रद्धाञ्जली
- गजल
- धिकारछ जीबन मेरो
- जुन लुकामारी खेल्दै होलिन्
- तीन असाधारण सम्झना
- गजल "म नेपाली"
- तिम्रो याद आयो
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र [गजल संवन्धित बहसको नियमित स्तम्भ ]
- झझल्को
- भोक र मृत्यु
- तिमी नभए
- साथी
- कुनै एक दिन
- मेरो देश दुखेको बेला

आजभोलि माग्नेभन्दा लुट्नेहरू
अतिथि — Tue, 03/02/2010 - 23:55आजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे
wa basanta ji thyakkai Nepal ra Nepali ko bhogai paskinu bhayechha thanks
Bimal Gautam
Saudi Arebia
jindagi
rupesh (not verified) — Tue, 05/10/2011 - 20:32धेरै हिडे जिन्दगीमा बिना लक्ष बेहिसाबमै हिडे
पाइला चले थाकिसके पुग्ने ठाउँ नपाएरै हिडे
रहरले हिडे करले हिडे लहडमै बेहोसिएर हिडे
दुखमा अनि सुखमा हिडे बिबसतामा डोहोरियेरै हिडे
...
आत्तिएर हिडे मात्तिएर हिडे बाटो भुलेरै हिडे
फुर्केर अनि तर्केर हिडे भिड हरुमा एक्लिएरै पनि हिडे
केहि लिन अनि केहि दिन हिडे बिपनिमै सपना देखेर हिडे
आगो सल्काई छाती भरि बाहिर हासो देखाएरै हिडे
Post new comment