Skip to content

आरिसे र बेकामी सोचेछौ मलाई

आरिसे र बेकामी सोचेछौ मलाई
मलाई जस्तो अरुलाई नसोच्नु है ,
सारै मुटु दुख्दो रहेछ जुटो आरोपले
बिन्ती गर्छु आफ्नो सम्झिनेलाई
मलाई झै तिखो शब्द बाणले नघोच्नु है……….

बिबश थिए सुन्न म तिम्रो आरोपहरू
गल्ती थियो तिम्रो नजिक हुन् खोज्नु
बधाई छ धेरै नै अब त खुशी होला नि ती मन
निर्दयी शब्दले घोचिहाल्यो मलाई घोच्नु …………..

राजेश रुम्बा लामा
दोहा कतार
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *