मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मेरो देश दुखेको बेला
kbs — Fri, 03/12/2010 - 00:54
गाउँ शहर जताततै, बन्दुकहरू भुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला
न्याय सत्य अधिकार र, शान्ति-सुरक्षा लुकेको बेला
दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला
मौकाको पर्खाइमा हाम्रा, कालापानीहरू ढुकेको बेला
पार्टी पार्टीहरू बिचको, एकताको गाँठो फुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला
संबिधान लेखनमा, सभासदहरू चुकेको बेला
देशको बेहाल हेरी लाजले, सगरमाथा झुकेको बेला
हजारौ बीर शहिदहरूले, हामीलाई थुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला
हो साँच्चै
नाजिस्काऊ साथी आज मलाई, मेरो देश दुखेको बेला
विमल गौतम
मोरंग
हाल साउदी अरेबिया
११-०३-२०१० रियाद
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
29 min 33 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 56 min ago - hlw
22 hours 37 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- जीवनको विनिर्माण
- आमाको सपना
- "भू-कम्प"
- नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ
- प्रेममा आव्हान
- गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
- टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
- गजल
- तिमी
- अपराधीहरू ... !
- त्यसैले त तिमीले........
- रुप उनको पलपल देख्छु
- धेरै मायां लाउदा-लाउंदा
- अभिलासा
- "किन यती साह्रो भो ??"
- गगन
- गजल
- “कारण”
- बिभत्स दिवास्वप्न
- अरुको सानो सानो गल्ती

विमल गौतम जी तपाईं कबित रामरो
अतिथि — Fri, 03/12/2010 - 18:38विमल गौतम जी तपाईं कबित रामरो लेखक हुनुहुन्छ । कबित रामरो छ ।
मित्र कहिले काहि बिषय उचित
अतिथि — Mon, 03/15/2010 - 02:59मित्र कहिले काहि बिषय उचित लागे लेख्छु मन पराइदिनु भएको मा धन्यवाद
Post new comment