Skip to content

खोज मेरो कमि कमजोरीहरु

खोज अझै खोज मेरो कमि कमजोरीहरु
यति तिमीलाई नाफा र फाइदा हुन्छ हुन्छ भने ,
थाहा पाको थिए प्रेम मा भूतलाई होइन
बर्तमान र भाबिस्यलाई सोच्नु पर्छ भन्ने
यति तिमीलाई भूतकालको बारेमा खोज्दा
र कसैलाई सोध्दा तिमीलाई काइता हुन्छा भने !

अझै अझै थाहा पाउने कोसिस गर मेरो कमिकम्म्जोरी
यति तिमीले म बाट अलग हुन दाव खोजेको हो भने,
म तिमीलाई नै त्याग्न सक्छु तिम्रो खुसीको निम्ति
यति तिमीले मलाई छाडी अन्तै ठाउँ रोजेर्को हो भने…..

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *