Skip to content

किन आरोप लाउछौ ?

धोका दिएको भनौ भने
तिमीलाई साथ् दिएकै थिए ,
दुख पर्दा तिम्रो सामो
मैले नि आशु पिएकै थिए !

छाती भरि ब्यथा बोकी
तिम्रै लागि जिएकै थिए
मन तन फाड़द समस्याले
दुवै मिलि सिएकै थिए !!
आखिर धोकेबाच भए म कसरी ?
किन आरोप लाउछौ यसरी ??

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *