Skip to content

पानी बिनाको माछी हुन्छु नि

भौतारीदै हिड्दै छु अरब
तिम्रो पिरले जिउ भयो खराब
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु

मलाई जस्तै तिमीलाई नि हुँदो हुन्
साझ पर्दा सम्झेर रुँदो हुन्
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु

जे भएनी मन नाडुलाउ अन्त
दाइबर दाइलाई नबनाउ आफन्त
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु ……………

हेरे छैन मैले नि अरुलाई
दुइ पैशामा प्रेम गर्नेहरुलाई
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु ………..

पुलीस आर्मीको नि छैन हौ भर
होस् गर है पस्न आउल त्यो घर
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु ………….

आउलान फेरी पाटीको झोले
गाफ छाडेमा हान्दिनु कु-चोले
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु ………….

मेरो चिन्ता नगर सानु
घरमा छैन के लाउनु के खानु
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु ………

पुगिन्छ पो मन लागे खानलाई
पठाउल खर्च माइता नि जानलाई
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु …….

धेरै चोटी नजाउ भो माइत नि
घरमै छरे पारीको आइता नि
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु …….

के भर छर त्यो आइत मोराको
भन्दै छरे पोइ भए सोराको पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु ……..

आखा लाउला आरुले सानु
पर्दैन भो माइत नि धेरो जानु
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु …….
आखा लाउला आरुले सानु
पर्दैन भो माइत नि धेरो जानु
पानी बिनाको माछी हुन्छु नि
याद आउदा अतितका पलहरु, आफ्नु भाग्य सम्झी रुन्छुनु !!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *