Skip to content


नयाँ वर्ष आऊ
तिमी हर्ष, ऊल्लास र उमंग
बोकेर आऊ नयाँ वर्ष तिमी
जोस जाँगर र चेतनाको लहर
बोकेर आऊ नयाँ वर्ष तिमी
नैतिकता, इमान्दारिता र अनुशासनको
मार्ग निर्देशन गर्दै आऊ नयाँ वर्ष तिमी
ज्ञान , सिप र अज्ञानतालाई हटाएर
आऊ नयाँ वर्ष  तिमी
बिकृति र विसंगति हटाएर आऊ
अनि गरिबी र अशिक्षाको दीपलाई हटाएर 
शिक्षाको दिप बाल्दै आऊ नयाँ वर्ष तिमी
बैदेसिक नक्कल लिएर  होइन नयाँ वर्ष
नेपालकै दौरासुरुवाल पैरना लगाएर
आऊ नयाँ वर्ष  तिमी
हत्या र हिम्सा लिएर होइन नयाँ वर्ष
शान्तिको संदेश बोकेर आऊ नयाँ वर्ष तिमी
लाखौ लाख सुभकामना छ नयाँ वर्ष २०६७ तिमीलाई

योगेन्द्र जोगी ,संघश;
धुपू-१ लेब्रंग
एकान्त बस्ती
संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *