मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नयाँ बर्षको शुभकामना
prem babu — Sun, 04/04/2010 - 18:40
चम्किरहोस् भाग्य तिम्रो
आकासका तारा सरी ।
सफलता नै हात परोस्
सधैं तिम्रो जीवनभरि ।।
सधै तिमी मुस्कुराउनु
रुनु कहिले नपरोस् ।
मृगरुपी नयनबाट
आँशु कहिले नझरोस् ।।
हाँसो खुसी उमंग
सधैं तिम्रो साथ रहुन् ।
देवी लक्ष्मी सरस्वती
सधैं तिम्रा दाहिना होउन ।।
कदम कदममा सफलता मिली
पूरा होस् त्यो मनको भावना ।
यही छ यो प्रेमको तर्फबाट
नयाँ बर्ष २०६७ सालको शुभकामना ।।
शुभकामना। शुभकामना ।। सुभकमना ।।।
प्रेम बाबु
[email protected]
- 16431 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
1 day 20 hours ago - अनावश्यक
6 days 11 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 3 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 5 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
5 weeks 1 day ago - केही सच्याइएको छ।
5 weeks 2 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 5 days ago - क्रन्धन
6 weeks 3 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 3 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
7 weeks 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- लेख रचना चोरबाट साबधान !
- के सोचेँ मैले
- सत्ताकाे दम्भ
- आँखाको भाका आँखैले
- भारतीय नाकाबन्दी अवसर र चुनौती
- एउटा सिंगो रात
- झिल्के मयुर
- अनिश्चित भविष्य देखेर
- झाड-फानुस तल
- प्रेम
- गुडबाई मेरी
- उस्तैउस्तै
- धामीका सन्तान
- जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
- सिमल चरी अर्थात् गोलसिमल
- "नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति...!!! "
- उखाने दाइ (बाल–एकाङ्की)
- अङ्गुरका पातहरू
- बिचरी जुन
- आँफू मात्रै ठूलो हौ भन्छ किन मान्छे
- मलाइ एक्लै पारी गयौ
- तिम्रो रुपको अगाडि
- मानवताको प्रश्न
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- पर्ख ! पर्खिरहे पुग्छ
- हिजो आज किन मेरो मन उडेको चरी बनी
- हैसियत (लघुकथा)
- बिछोडको पीडा नसकी खप्न
- मेरो देश हो नेपाल
- बिसौनी वल्तिर
शुभ-कामना
लोक बन्धु िवनयी (not verified) — Sat, 04/13/2013 - 05:58सबैकोलागि सधैँकोलागि सुख-सम्वृद्धि, ऐस- आराम,
ले परिपूर्ण बनीरहोस नयाँ बर्ष २०७०
Post new comment