Skip to content

ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई


के भनेर बोलाउँ उनलाई पराइ हुनेलाई
ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई

छिया छिया पार्यो मुटु उनको मिठो बोलीले
चर्काइदियो घाउ बिषालु शिशाको गोलीले
गल्ती कहीं नभए नि दोष लगाई रुनेलाई
ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई

कस्तो माया लाएछु आफैं बिलिजाने
थाहै नपाई मुटुभित्र कुटु-कुटु खाने
बधाई छ दुख दिई खुशी लिनेलाई
ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई

अम्बिका लिम्बु ”आशिष ”
हाँगुम-१ सिरान टोल पाँचथर

4 thoughts on “ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई”

  1. याहू रूम हेर्नी भैइनस फेस बूक
    याहू रूम हेर्नी भैइनस फेस बूक हेरेर जा २०६६ साल जा ए ६६ साल फर्किएर नहेरी जा
    तेरा दुष्कर्महरू साथै लिएर जाबासपानी र डूड़े झारीको घटना लिएर जा
    जमिम, सिन्हानियाहरूको रगत पिएर जा
    सुन्तली धामी के भन्छिन उनलाई सोधेर जा
    स्वर्ग जाने काम गरिनस नर्कको बाटो रोजेर जा
    जा ए ६६ साल ……जा………….सलाम दिन अलि

  2. अम्बिका जी,यस्तै यस्तै नै
    अम्बिका जी,यस्तै यस्तै नै हुन्छ। मायाँ पिर्थीमा कसलाई यहाँ चिन्न सकिन्छ, की उ मेरो निम्ति आएको हो भनेर—तराजूमा जोख्न मिल्ने भए कसको मायाँ कत्ति थाह हुने थियो। न उसले बुझ्ने न मैले बुझ्ने आँसु सरी जिन्दगीको कथा । भुलेर जाने गई दिन्छ तर रूनु पर्ने तँपाई अनि मँ जस्तै पेर्म पारखिहरू हो। सम्झेर अतितलाई नसक्नु आँसु संगाली राखौं अजम्बी मायाँ निचोडमा कुरी बस्ने कै जित हुनेछ। तँपाईले आफ्नो मनको तरंग पस्केरा राख्नु भए छ। अनि मात्रै थहा भयो कि तँपाई र मलाई एउटै चोटरेछ भनेर—-अतितमा जेसुकै भएता पनि यो नयाँ साल २०६७ ले नयाँ जिबन अनि हर्ष उत्साह ल्याई आवोस् यही उत्तर उत्तर पर्गतिको हार्दिक शुभ कामना ब्यक्त गर्दछु । मचिन राई मोराङ् जस्ट माल्दिभ्स ईमेल:: [email protected]

  3. बधाई छ दुख दिई खुशी लिनेलाई
    बधाई छ दुख दिई खुशी लिनेलाई

  4. बधाई छ दुख दिई खुशी
    बधाई छ दुख दिई खुशी लिनेलाई……………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *