मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मलाइ एक्लै पारी गयौ
tirtha — Tue, 04/13/2010 - 14:38
तिर्थ(यात्री)पौडेल
गजल
जिउनु पर्ने दिनहरुमा मलाइ एक्लै पारी गयौ
भित्रि मनले खुचिंग भन्दै नयनजल झारी गयौ,
दु;ख कष्ट बोकेको छु नाम्लो लगाई शिरमाथि,
मेरा सारा खुशीहरु अन्त्यैतिर सारी गयौ,
तिमीले साथ छोडे पछी निदाएनन रातहरु
किन सानु निष्ठुरी भइ मलाइ जिउदै मारी गयौ,
पन्चे बाजा बजेकोथ्यो तिम्रो घरमा शंका लाग्यो
आए आँखा जुधे जब उसको सिन्दुर सयारी गयौ,
भाग्य खोटो मेरै रैछ पाए पछी गुमाउनु,
हेर्दै अनि सुक्सुकाउदै ज्यानलाई खोलो तारी गयौ,
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,
- 3633 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
1 day 20 hours ago - अनावश्यक
6 days 11 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 3 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 5 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
5 weeks 1 day ago - केही सच्याइएको छ।
5 weeks 2 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 5 days ago - क्रन्धन
6 weeks 3 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 3 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
7 weeks 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- तिम्रो रुपको अगाडि
- मानवताको प्रश्न
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- पर्ख ! पर्खिरहे पुग्छ
- हिजो आज किन मेरो मन उडेको चरी बनी
- हैसियत (लघुकथा)
- बिछोडको पीडा नसकी खप्न
- मेरो देश हो नेपाल
- बिसौनी वल्तिर
- वलिदानी वेग
- हामी र हाम्रो वातावरण
- घाँसी
- पुरस्कारको वितरणमा नयाँ जुक्ति
- शुख
- गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न
- झुठो माया लाएर
- मनको बाँध फुट्नलाई चर्किएछ आज
- बयान बिस्केट जात्राको
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- नीलकाँडो
- सौन्दर्य-उपासना
- पुरस्कारै – पुरस्कार
- अभागी देश
- पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा
- माया
- चुन्नी-मुन्नी (अनूदित लघुकथा)
- पहिलो भेटमै अछुत यी हात नमाग
- दशैंशुभकामना
- एक्लोपन
- जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
Post new comment