Skip to content


लागेन निद्रा नै आज मलाई
त्यसैले जागी बसेँ चुरोट जलाई
चुरोट नै जीवन मेरो साथी सलाई
किन हो किन निद्रा नै लागेन मलाई

आतित त के कुराले सतायो मलाई
सोच्दै बसेँ रातभरि चुरोट जलाई
चुरोटको धुवाले बादल झैँ ढाक्यो कोठालाई
नयनहरू थकि सक्यचन पर्खदै निद्रालाई

किन हो किन निद्रा नै लागेन मलाई
कोसिश थुप्रै गरेँ निदाउनलाई
गन्ती गरी बसेँ वुल्तो सय देखि एक पुर्याउनलाई
अह पटकै निद्रा लागेन मलाई
येहा जाग्नभन्दा पनि गारो रैछ निदाउनलाई

3 thoughts on “निद्रा”

  1. huncha sir yasto bela bela
    huncha sir yasto bela bela sabai lai mali pani huncha khai gau ghar ko yaad le ho ki …..tera yakdam ramro cha tapai ko sabai kabita haru padya tera yo sansay ramro cha sir….

Leave a Reply

Your email address will not be published. Required fields are marked *