Skip to content

भेट्न आउ

म एक्लो छु तिमि कहाँ छौ
हरे मा पागल भएछु कसको सहारा मागु खै
आफ्ना जति त सबैपराए भैसक्य
तिमि मात्रै थियौ कहाँ हरायौ प्रिय /

प्रिय आउन मेरोेछउ
आन्तिम चोटी मलाईछोउ
आनन्द ले सुत्ने छु
आन्तिम चोटी भेट्न आउ

चाडै आउन मेरी मायालु
आन्तिम चोटी भेट्न आउ
सतौदिना अब देखि
एक खुट पानि देउ

प्रिय चाडै आऊ आन्तिम चोटी भेट्न आऊ
उपाहारकै चाििदैन एक खुट पानि पिलाइदेउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *