मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
...नत्र अब भेट हुन्न तिम्रो–मेरो
Prakash — Wed, 04/14/2010 - 18:17
ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो–मेरो
झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो–मेरो
ऐलेसम्म तिम्रै लागि उघारेर राखेको यो
दिलभित्र पस्ने मूलगेट हुन्न तिम्रो–मेरो
अझ पनि आलेटाले गरी बस्यौ भनेदेखि
पिरतीको मजा भरपेट हुन्न तिम्रो–मेरो
समयको बेग छोपी आईपुग्यौ भने मात्र
भावीको यो लेखा केरमेट हुन्न तिम्रो–मेरो
ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो–मेरो
झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो–मेरो
– बनेपा, काभ्रे, (हालः दोहा, कतार)
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
20 min 33 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 47 min ago - hlw
22 hours 28 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- ‘नेपाल उज्यालो हुन्छ कि ?’
- सुटुक्कै
- ''प्रतिक्षा ''
- व्यङ्ग्य-विनोद - विचरा कवि
- गजल
- दुःखले छुँदा
- पूनरावृत्ति
- अजम्बरी बुटी
- सीमाना कटाउने बेला हो यो
- दोषी चस्माको विपक्षमा
- सप्रिनुको आनन्द
- सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
- भुर्र–भुर्र उड्छे वनकी चरी
- दिदी माइत आऊ है
- परदेशी छोरीछोरालाई चिठ्ठि
- तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
- कहाँ छ ?
- बैशालु यो हावा आयो
- ओठै नचलाई बोल्थिन उनी
- ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’

Post new comment