मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सुकेको पात हुँ म
atript — Sat, 04/17/2010 - 22:08
सुकेको पात हुँ म
तिम्रो निम्ति फुल कहाँ हुन सक्छु र
पानी बिनको बगर हुँ म
तिम्रो निम्ति मूल कहाँ हुन् सक्छु र !
मार्ग हिन हुँ म
तिम्रो निम्ति जागर तर्ने पुल कहाँ हुन् सक्छु र
ढडेको ठुटा हुँ म
तिम्रो निम्ति प्राण उड़ाउने सुल कहाँ हुन् सक्छु र !!
सुकेको पात हुँ म
तिम्रो निम्ति फुल कहाँ हुन सक्छु र
पानी बिनको बगर हुँ म
तिम्रो निम्ति मूल कहाँ हुन् सक्छु र .............
राजेश रुम्बा लामा "अतृप्त"
दोहा कतार
- 1914 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 18 hours ago - सानो आग्रह गरे है सर
3 days 13 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 20 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 10 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- सत्याग्रह आन्दोलन र बीपी
- कर्मचारी
- मेरो देश
- सयौं फूलका एउटै माला
- को कसको हो
- ५ हाईकु
- किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ
- स्पष्ट विचारका कविताहरू
- किराँत राई र साकेवा पर्व
- शहीदहरुको सम्झनामा
- रानी बनमा लुकी लुकी
- मसिहा (कथा)
- म
- भावना
- सुकविता - नेपाल बन्द गरौँ
- मैले पुण्य मन पराएँ या पाप मन पराएँ
- नेपालको वैभव
- मुक्तक
- आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन
- अभिलासा
- सम्बन्ध
- एक एकको नाउँ, सुरक्षित छ मसँग
- जुन सरकार आए पनि जनतालाई भार भयो
- मेरी जीवन संगिनी
- विदेशमा भासिएको सपना र हाम्रो शिक्षा
- म पानी हुँ
- म पानी
- मुस्कान
- प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
- माटाेकाे महिमा
not bad
Bibas Regmi — Sat, 04/17/2010 - 23:14not bad
Post new comment