मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मारामारी भयो सधैं अनि बुद्ध सोधें
kbs — Sun, 05/23/2010 - 19:19
कहिले सोधें शान्ति मैले कहिले युद्ध सोधें
मारामारी भयो सधैं अनि बुद्ध सोधें,
कति मरे निसान लगाई बुद्ध तिम्रै चेलाहरू
निर्ममता साथ मान्छे मर्ने को हो क्रुद्ध सोधें,
सीताहरूको इमान आज धरापमा पर्दा
मानवताले भरिपूर्ण कोहि छ शुद्ध सोधें?
शान्तिपूर्ण बच्न पाउनु नेपालीको हक
पर्दा च्यात्न अशान्तिको बिरुद्ध सोधें,
तीर्थ (यात्री) पौडेल
लखनपुर-३, झापा, नेपाल,
हाल: बहराइन,
- 1399 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 7 min ago - सानो आग्रह गरे है सर
22 hours 49 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- Dv lottery
Last viewed:
- मारामारी भयो सधैं अनि बुद्ध सोधें
- जिन्दगी
- मैले गर्ने माया तिम्लाई सावनको भेल होइन
- दुःख र सुख
- माया गर्नेको चोखो माया पनि देखियो
- एकपल्ट छुटेको माया
- प्रगतिपथ
- तिम्रो नयनबाट आँशु
- हिजो अर्कैसँग देखें
- लाज पचेकी नकचरी....
- उडायो सपना सबै हुरीले
- मेरो प्रेम कहानी
- म भित्रका खुशीहरु
- प्राय: जसो अफिसमा
- क्या मोज म पनि अब कवि रे
- जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला (गजल)
- जिन्दगी हो आँसु हाँसो
- रातो रानी फुले झैं साँझमा
- गजल
- नेपाल उस्तै छ
- तिमीले पनि मजस्तै
- हिउँभन्दा चिसो आगोभन्दा तातो
- हेरेको तिमीलाई आँखाले होइन
- आमा
- दुई मुक्तक (आफन्त नै, जितिन्छ)
- दुई मुक्तक (थामेर देशको माटो)
- हेर्दा ख्याल ख्यालैमा तिम्रा आँखी तालैमा
- जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात
- पीडाको बखान
- गजल
Post new comment