मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
"जलिरहेको मेरो देश"
Buddha Chemjong — Fri, 05/28/2010 - 04:22
मेरो प्यारो देश जलिरहेछ दन्दनी
दुख्छ मन सधै नै सम्झे नि
दमकल बोलाइदेउ न ए! हजुर
सबै मिली बचाऊ न राष्ट्रको गजुर !!
कहाँ, कसरी? शुरु भयो आगो
चुड्न लाग्यो राष्ट्र प्रेमको धागो
ए! उठ न हो, आगो निभाउनु पर्यो
पानी, बालुवा जे छ छर्की दिनु पर्यो !!
सधै छिमेकीको मात्र भर नपर है
सहयोगको साथै साँध मिची देला है
मौकाको फाइदा उठाई सुकुम्बासी बनाइदेला
यहि कुरालाई सोचेर आँखा खोलि सधै बसौला !!
ए! उठ न हो कति सुति राखेको?
आगोले सबै जलाई दिने भयो
होइन! भाग्ने काम मात्र नगरौ
आगो निभाउने प्रतिकार पनि गरौ !!
मार्च २०१०
- 2211 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 18 hours ago - आभार प्रकट गरे
4 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 15 hours ago - एकदम सान्दर्भिक
5 days 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 23 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- जिउदो लास
- त्रिकालदर्शी कथाकार कृष्णश्रीका कथाहरू
- मुक्तकबारे केही जानकारी
- मन मिल्ने साथी चाहिँदो रैछ
- तीन हाइकु (माघ)
- ५ सात ५ माला
- हासिदिनु
- सौन्दर्यत हेर्नु थियो
- जुनीभरिलाई पीर संगालेर
- पछिल्ला रचनाहरू
- भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
- साँझपख घामको आशा गरे जस्तो भो
- साञ्चेप (सघौनी) परम्परा
- दुई मुक्तक (मलाई मेरो दिल)
- स्वाभिमानी नेपाली म
- यो देशमा
- गाडी बन्द
- जीवनको उषाकालमा गीत बन्यौ तिमी
- सगरमाथाको गहिराइ
- कविता पढ्दै थोराङला
- जन्मदिनको शुभकामना
- कसैको यादमा
- पल पल मरे पनि
- नारीप्रधान उपन्यास
- तिम्रो त्यो मोहक रूपको .बर्णन कसरी गरौँ म
- तिम्रो मृत्युको समाचार
- जून त लाग्यो ताराले
- मेरो सपना
- बिजुली
- मायाँ तिम्रो प्रेम पत्र
Rajniti ra Nepal
अथिति (not verified) — Fri, 02/25/2011 - 03:25Nepal ko rajniti ...kahi nabhayeko jatra haadi gaau ma jastai ho
Post new comment