• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

शिक्षा, बेरोजगार र राजनीतिको सम्बन्ध (समसामयिक लेख)

Buddha Chemjong — Sat, 06/05/2010 - 10:16

  • सामाजिक समीक्षा
  • बुद्ध चेम्जोंग
  • www.nepalisrael.net

"उदेश्य त के लिनु उडी छुनु चन्द्र लोक।" यो अभिव्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीलाई सुनाएर अनन्त स्वर्गलोकमा बसिरहेका छन् होला । यो प्रसंग मान्छेको अहिलेको आधुनिक जीवनसँगै मान्छेका इच्छा आकांक्षा असीमित भएर गुन्जिरहेको बेला समय सापेक्ष देखिन्छ। तर हामी मानव जुनीलाई गहिरिएर हेर्ने हो भने अलि फरक देखिन्छ । हामी यस्तो उदेश्य लिएर अगाडि बढिरहेका छौं कि हाम्रो भौतिक, मानसिक, शारीरिक स्वरूपलाई विचार नै नगरी आफ्नो निजी स्वार्थलाई मात्र सोचेर अगाडी बढी रहेका त छैनौ? कतै सफलताको नाममा आफैं खाऊ आफैं मात्र लगाऊ भन्ने भावनाले अल्झिएको त छैनौ? हामी आफ्नो राष्ट्रियता अनि देश बिग्रिदै गएको कुरा राजनेताहरूलाई मात्र दोष दिएर उम्किन खोजेको त होइनौ? हामीहरू भन्ने गर्छौ " नेपाली सोझा सिधा जनताहरूलाई नेताहरूले यता-उता कुरा घुमाएर भेडो जस्तो अन्धो बनाएर सधै राज गरिरहेका छन्" यो कुरा अलि सोचनीय बिषय हो " किन जनताहरू भेडो भए?"

अब इतिहासको कुरा आउछ, नेपालमा जब राणा शासन शुरु भयो, रैतीहरूलाई पढ्ने वातावरण भएन । यो भारतमा भएका अंग्रेज जनरलहरूले राणा प्रधानमन्त्रीहरूलाई सिकाएको जग जाहेर छ, जनताहरूलाई शिक्षित गराएमा आफैंलाई घाडो हुन्छ, भन्ने कुरा अंग्रेजहरूले राणाहरूलाई सिकाए । यही कारण नेपालमा यो राणा काल अध्यारो खण्ड हो, त्यस पछि २००७ मा प्रजातन्त्र आएपछि देशमा केही सुधार हुनलाई अगाडी बढ्ने क्रममा संक्रमण कालका छोटा सरकारले पनि यही कुरालाई सोच्न भ्याएनन् । यही बिचमा राजा महेन्द्रले कु गरी सम्पूर्ण शासन आफ्नो हातमा लिएपछि अर्को अध्यारो काल खण्ड शुरु भयो । जुन रुपमा देश अगाडी बढ्नु पर्थ्यो, त्यो नगरी राष्ट्रमा शिक्षालाई कुनै महत्व दिइएन । शिक्षाले जनताको आँखा खोले पछि आफ्नो शासन सत्ता कम्जोर हुन्छ भन्ने कुरा राजा महेन्द्रले राम्ररी बुझेका थिए । यो सिस्टम राजा महेन्द्र देखि राजा वीरेन्द्रले पछ्याए, खाली अत्याबसक कुराहरूमा मात्र शिक्षालाई महत्व दिइयो । र शिक्षा बिना कुनै पनि देश बिकाश, निर्माणका कुरा हुन सम्भब हुदैन भन्ने भन्ने कुरा नबुझेका हाम्रा राजाहरू नेपाललाई अझ पनि अध्यारोमा राख्न तल्लिन थिए, ता कि अझ पनि राजालाई बिष्णु अवतार मानि रैतीहरूले पुजा गरिरहुन् ।

यही क्रममा सीमित रुपमा मात्र जनताका आँखा खुलेका थिए, यही सीमित जनताको आँखा खुलेको जमातले २०४६ सालको प्रजातन्त्र ल्याउन पुग्यो । तर यो बेला विश्वको संरचना यस्तो भैसकेको थियो कि यो संसार खुला किताब हुन लागेको थियो । हामी नेपालीहरू पनि बिकसित मुलुकका सामग्री, उन्नति, बिकाशले मन्त्र मुग्ध मात्र भयौ । आफ्नो राष्ट्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने सोच तत्कालिन सरकारले सोच्न सकेनन् । एक अर्का राजनीतिक दलहरू सरकारमा पुग्ने र मोज गर्ने प्रवृति मात्र बढ्न थाल्यो । पूर्व सरकारले निर्णय गरेका राम्रा कामको थालनी नगरी रद्द गरि अर्को शुरु गर्ने राजनीतिक दलहरूले रिस साध्ने थलो बनाए । सरकार पक्ष र प्रतिपक्षले आफ्नो कुरा मात्र सहि अरुको कुरा काम बेसहि भन्ने खालको नियम नजिर बसाए । राम्रा काममा एक अर्काको सहयोग र सम्मान गर्ने काम भएन । यही कारणले नेपालमा बिकाशका कामहरू सुचारु हुन सकेनन्, न त कुनै कलकारखाना नै खुले, न त कम्पनि, उद्योगहरू नै खुले, न त शिक्षा नै । हामी जनताहरूमा बेरोजगार बढ्दै गयो, बैज्ञानिक तरिकाले खेति गर्ने प्रबिधि पनि ल्याउन सकिएन, यही बेरोजगारी जनतालाई आफ्नो दाहिने हात बनाइ नेताहरूले रजाई गर्न थाले, मतलब आफ्नो स्वार्थ अनुरुप सोझा बेरोजगार जनतालाई प्रयोग गर्न थाले । अनि हामी कतिपय जनताहरू रोजगारको खोजिमा संसारमा विभिन्न राष्ट्रमा हात, मुख जोर्नको लागि काम गर्न जान बाध्य भएका छौ । अनि अहिलेको मुख्य समस्या भनेको नै बेरोजगारी हो, यदि मान्छे रोजगार पाएको छ, काममा व्यस्त भएमा राजनीतिक सभा, आमसभामा कम नै देखिन्छ, जुलुसमा इट्टा, ढुंगा बोक्दै हिडदैन । रोजगार भएको मान्छे सडकमा आन्दोलन कमै देखिन्छन, मतलब उनीहरूलाई सडकमा ढुंगा, इट्टा बोक्न त्यति फुर्सद हुदैन । तर रोजगार नभएकालाई अब बेरोजगार भएर घरमा बस्नु भन्दा सडकमा होहल्ला गर्दै हिडनु मजै हुन्छ नै ।

अनि बेरोजगार भएर बसेको मान्छेलाई केही भए पनि काम गरेर बस्नु नि भन्ने अग्रज मान्छेको सल्लाहको सवालमा " १०० जना मध्ये २५ जनाले मात्र काम पाएको अबस्थामा ७५ जनाले के काम पाउने र काम गर्ने?" यही कारण भर्खर उदाउदै गरेका स्कुलका नानीहरू पनि पढ्न ध्यान नदिएर बरु अरब र मलेसियामा गएर पैसा कमाउछु भन्ने मनशायमा देखिन्छन । र अहिलेका राजनीतिक दलहरूले यिनै बेरोजगार जमातलाई समातेर बसेको छ र अहिलेको संक्रमण कालिन अबस्थामा राजा पनि हटाएको अबस्थामा अब आफु पार्टीका राजनेताहरू नै छोटे राजाको रुपमा आफुलाई प्रतिस्थापन गराउन प्रयास गर्दैछन् । होइन भने हाम्रो देशको यस्तो बेहाल भैरहेको छ, बिजुली लोडसेडिंग यस्तो हाहाकार छ, गरिबी यो छ, महगी यस्तो छ, आफ्नो देशमा उत्पादित खानेकुराले एक छेउ पनि हामी नेपालीहरूलाई आफैंलाई पुगिरहेको छैन । सम्पूर्ण कुराहरू किनेर खानु पर्छ, निर्यात छैन खालि आयात मात्र गरे पछि हामी नेपालीको सबै पैसा त विदेश जाने नै भयो ।

के यो कुरा हाम्रा राजनेताहरूले बुझेका छैनन् र? उनीहरूलाई यी कुरा सबै थाहा छ तापनि जनताको नाममा राजनीति गरेर आफु छोटे राजाका रुपमा उदाउन चाहन्छन । त्यहिँ कारणले आफ्नो स्वार्थको खातिर जनता र देशको अवस्था यस्तो हुन पुगेको छ, अझ के कस्तो अवस्था आउने हो, त्यो त समय क्रमले बताउने नै छ । यिनै कुराका बाझबुद् मेरो व्यक्तिगत अनुरोध या प्रश्न छ, सबै शिक्षित बुद्धिजिबी महानुभावहरूलाई, " यहाँ एउटा जड कुरा चाही छ, हामी शिक्षित कहलिने बर्गले पनि आफ्नो ठाउबाट आफ्नो किसिमले जनतालाई शिक्षित गराउन सकिन्छ कि?" सकेको ब्यापार, कलकारखाना, उद्योग खोलेर गरिब जनतालाई रोजगार दिलाउने हो कि?

नेपालमा रहनु भएका या देश बाहिर बस्नु भएका सबै शिक्षित बुद्धिजीवि महानुभावहरू एक पटक खुला हृदयले सोच्नोस है!

आखिर हामी मानिसको जूनी लिएर जन्म लिइसकेपछि आफु साथै आफ्नो समाज देशको लागि पनि केही गर्नु पर्छ भन्ने भावना लिनु भयो भने यो तपाईहरूको जीवन सार्थक भएको ठहरिने छ । हाम्रो देशमा जनताहरू शिक्षित भएर सचेत भएको खण्डमा यी झुटा खेति गरेर राजनीति गर्नेहरू हराएर जाने छन् र नया नेपालको लागि नया नेतृत्वले अबश्य यो देशलाई उज्यालो तर्फ लिएर जाने छ र हामी गर्व साथ भन्न पाउने छौ "गणतन्त्र नेपाल" मेरो देश हो ।

धनकुटा

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 145
  • 4536 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    2 days 15 hours ago
  • आभार
    3 days 10 hours ago
  • बहुत खुब कहिल्छि ।
    6 days 9 hours ago
  • आभार प्रकट गरे
    1 week 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 2 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 2 days ago
  • एकदम सान्दर्भिक
    1 week 2 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • समयकाे धुन
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • विद्यार्थी हुँ म
  • यसै गरी मिलोस तिम्रो माया
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • कोरोना भाइरस
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • महलकी रानी
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • अनुरागक डोर (गजल)
  • काली
  • प्रेम पाप होइन
  • कुकुर

Last viewed:

  • लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू
  • खै ! के भएको हो यो समयलाई
  • उचाइ
  • अमृतवाणी
  • मजा बेग्लै हुन्छ
  • मन
  • खहरेको भेल-रहेछ
  • अविरल यात्रा : रोमान्चक द्वन्दहरू
  • "सन्ध्या" नेपाली साहित्य जगतमा बिल्कुलै एक नँया प्रयोग
  • तीन मुक्तक (मान्छे, जीवन, र मन)
  • नयाँ खेती
  • टोलाइ रहृयो
  • विनास काले विपरीत बुद्धि
  • बुढापा (बृद्धावस्था)
  • गजल (समय यो)
  • दुई मुक्तक (सागरमाथा जस्तो शिर)
  • एक क्रान्तिधर्मी लेखकको स्मृति
  • साँच्चै मेरो देश यस्ती देखिन्छिन्
  • आफ्नै देशमा पसिना बगाउनु पर्छ युवा
  • कोर्सि दोजि रुम्जाटार (नियात्रा)
  • मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)
  • फूलमालामा सजिने आकाश भैरव
  • गजल
  • स्वार्थी संसार
  • कवितारामका दुई कथासंग्रह एक पर्यावलोकन
  • चर्चतिर कठै उद्धार नपाई !
  • केही मुक्तक जिन्दगीका
  • नयाँ वर्षको शुभकामना
  • फूल देखाई छूरी घस्यौ
  • आमा भएर
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित