मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजल :डरलाग्छ मलाई छेउमा बस्न न आउ है !!
rajlama — Mon, 06/07/2010 - 13:31
डरलाग्छ मलाई छेउमा बस्न न आउ है !!
प्रीतको नजरले मलाई ढस्न न आउ है !!
पिरती केहो माया केहो,थाहा छैन मलाई !
बिन्ती गर्छु प्रेमको गाँठो,कस्न न आउ है !!
जवान ठिटो त्यसै राम्रो,मुस्कुराउनै पर्दैन !
बत्तीस दाँत देखाउदै तिमी,हाँस्न न आउ है !!
योखाली सिउँदोमा नहेर है,नाउ छैन तिम्रो !
अन्जन बनेर यो दिलमा,पस्न न आउ है !!
ढुंगा छैन यो छातीभित्र,पग्लिने मुटु छ मेरो !
त्यसैले म भन्छु नाम्रताले,धस्न न आउ है !!
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा
- 2216 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 min 54 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
1 hour 33 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 8 sec ago - सारै राम्रो पुस्तक, बधाई छ
21 hours 29 min ago - किताब राम्रो रहेछ । बधाई छ
21 hours 30 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 4 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- जादुमय कलमका योद्धा- कृष्ण सेन र पत्रकारिता
- गजल
- मिठो बोली बोल्दा चिप्ले किरा भन्छौ
- म कुमारी आमा
- दिन ढल्यो अँधेरी रातमा
- गजल
- होली बिशेष गजल
- अनेक आयाम छन् किराँत चाडका
- आँफै पैसा छाप्न सकिन ।
- दशै हो कि दशा ! (लघुकथा)
- बिहानीको प्रतिक्षामा
- हिन्दूराष्ट्र हो मेरो
- गर्भवतीको क्रन्दन
- यात्रा जिन्दगीको
- शरणार्थी
- एउटा प्रस्न जिन्दगि लाई
- मातृ महिमा
- छोटो कविता
- गजल
- पल पल तिम्रो सम्झनामा
- लोढाशङ्करको अभियान
- अग्लो त्यो पहाड चढे पो
- लेखकसूची
- मनको प्यास बढ्यो हेर (शिशु गजल)
- यो देश
- एक्लो रातले बताउँछ
- मनमा मायाको अमिट छाप
- हुन त तिमीलाई
- खडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा
- उदयपुरमा एक मूर्तिभित्र पाँच मान्छे
Post new comment