मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हाम्रो चाहना
kbs — Wed, 06/09/2010 - 17:36
नव्य नेपालको कल्पना गर्दथ्यौं
लोकतन्त्रसँगै जीविका गर्दथ्यौं
सोच यो पूर्ण भो राजतन्त्रै ढल्यो
फेरियो शासनै क्रान्तिले त्यो गल्यो ।
पच्चिसै दलका नेता छन् देशमा
संविधान चाहियो जेठको चौधमा
सत्ताको खेलमा अल्झिनु हुँदैन
पुरानो घाउ त्यो बल्झिनु हुँदैन ।
बन्द हड्तालले देश यो भासियो
हत्या आतङ्कले देश पो नाशियो
एकता भङ्ग भो नेतामा द्वन्द्व भो
पुग्ने को लक्ष्यमा बाटो नै बन्द भो ।
बिजुली बलेन पानी नै आएन
घटेन महँगी राहतै भएन
जनता दिक्क छन् नेता चैं मस्त छन्
भत्ता पचाएर के गरी बस्तछन् ?
विकासे योजना मन्त्रीका भाषण
भोका छन् जनता छैन है रासन
मेलम्ची सपना काकाकुल नियति
अन्धकार विपना लोडसेडिङ कति ?
जातीय भाषाको सङ्घीय होइन
देश टुक्र्याउने काम यो होइन
नेपाल रहे पो नेपाली रहन्छौं
फुट विद्रोह यो कसरी सहन्छौं ।
हिमाल तराई पहाड बीचमा
पूर्व मेची भए काली पश्चिममा
बुद्धको देशमा शान्ति छाओस् सधैँ
अखण्ड नेपाल जग्मगाओस् सधैँ ।
धरान, सुनसरी
- 1535 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 17 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 15 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मेरो मुटु भएर
- पावनि जुडशितलक संक्षिप्त परिचय
- मर्नै परे मरिदिउँला
- क्वालालम्पुरमा वेतिनीको सपना
- मौन बस्नु जाति
- संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’
- छट्टु माकुरो
- मै शहर मे घुमथौ (थारू भाषाको गजल)
- अन्तर्राष्ट्रिय कविता दिवस् अर्थात मार्च २१
- रोगी संसार
- ईश्वर झै मान्दै हुनुहुन्थ्यो
- मार्क्सवादको एउटा असल पक्ष - ‘प्रतिभाप्रवाह’ शृङ्खला ६० औँ
- अठार अठारकै कारण दुखद अन्त्य भएको हो त यिनको ?
- तीन मुक्तक (बनाइदियो, न बोल्छ न हेर्छ, कहिलेसम्म)
- परिवर्तन
- दुखेको मन
- हर्षले मन मेरो झुमेको छ
- ‘लकडाउन’ बन्दको मानसिकता !
- आमाको सम्झना
- अतृप्त यौन इच्छा
- म्राङ्माग्या म छामेदा (गजल)
- ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब
- म कविता
- उच्चकोटीका नेपाली दृश्यचित्र
- भाग्य हो की कर्म
- ‘गोर्खेको सृष्टि-कादम्बरी कविता’
- कस्तो अचम्म !
- भोक र मृत्यु
- संवेदनाको कङ्क्रिटमा उभिएर
- हाइकु
Post new comment