मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गोडुम्बा र म
kbs — Wed, 06/09/2010 - 21:36
विचरा गोडुम्बा !
झुण्डिन्छ सानो बेलामा
लहरिँदै जाँदा शाखाहरू
निकै पर पुगिसके
गोडुम्बा त्यहीँ छ
सुकेको फूलमा टाँसिएको ।
म निश्चल छु
सायद हतास र हतार छैन
बेअर्थी छु म
लक्ष्य र गन्तव्य बिहीन
तर पनि बढ्दै छु, गोडुम्बाझैं
पि्रय भएको हुनाले
चेतना ऊ मसँग
तसर्थ गोडम्बाझैं
बेलो छिन्ने गरी बढ्ने छैन ।
झुण्डाइ बराबर छ
मेरो र गोडुम्बाको
बालुवाको फाँट ढाक्ने तन्काइमा छ ऊ
विचारको युद्धभूमिमा छु म
फरक यही हो
गोडुम्बा वैशाख-जेठमा पाक्यो
सबैले स्वाद भरे
म कहिल्यै पाकिन
र, त अझै बाँचीरहेछु
गोडुम्बाझैं आहार नभै अरुको ।
बडहरे-३, खोटाङ
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 32 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- इन्द्रावतीका पात्रहरूसँग
- स्मृतिमा रुद्रसर
- जिन्दगीले यसरी धोका दियो कि
- राशिफलको बेग्लै संसार !
- शब्दकोष
- सम्बन्धका दूरी
- भोक हो माया
- तिमीलाई अचेल कहाँ भेटुँ
- मायाले मलाई विषै देऊ
- त्यो बगरे
- जग्गे सजाउनु
- कता जाँदैछ आधुनिक गीत
- आमा
- लोडसेडिङ्
- ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
- कविशिरोमणिको दारी रहस्य !
- गजल
- उस्तै छ
- छिमेकीको छाता र छाडा छोराहरू
- बादल जस्तो

Post new comment