मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शुभकामना! जन्मदिनको !!
atript — Thu, 06/10/2010 - 11:53
शुभकामना! जन्मदिनको !!
अतित्तका चोट दुखाइ ,
पिर ब्यथा आफै थाहै नपाई बिलाउदै जावस,
अबका दिनहरुमा जोस जंगार र खुशीका उन्मादले छाओस ,
सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरिआओस,
अनगिन्ति धन सम्पति हजुरको हात लाओस ..
म सयौ चोटी कामना गर्छु
मन मुटुले सोचेको
र रोजेको जीवन साथी पाओस ...
खाँचो नहोस कसैको .
सबैलाई हजुरको खाँचो परि हजुरकैमा धाओस ,
,हजुरकैमा धाओस...
हजुरको करेसाबारीमा रंगी चंगी फूलहरु फुलोस,
हजुरको धानको भकारिहरु १२ महिनै चुलोस,,,
बाधा अड्चन ले रोकेका हजुरको बाटोहरु बिना कस्ट चारै दिसा खुलोस ...
हजुरको रुप रंग देखेर सारा संसार भुलोस ..
मुख रसौदै लाखौ लाख भमराहरु हजुरकै वरिपरी डुलोस डुलोस ...........
राजेश रुम्बा लामा "अतृप्त"
दोहा कतार
- 27609 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 18 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 20 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 14 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 16 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 16 hours ago - एकदम सान्दर्भिक
2 days 21 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 23 hours ago - भुगोल ले नछेकेको माया
1 week 20 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 21 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- प्रतीक्षा गर मेरी मायालु
- फरक छ मेरो गाउँ र शहरको कथा
- कति राम्री मेरी मायालु
- प्रीतबिना यौवन
- म नि संग संगै रुन्छु आऊ संगै रुने भए
- म बिबश छु
- भविष्य
- शेक्सपियर, एभन र म
- मङ्गलमय सुभकामना
- "मनको पिडा "
- स्वर्गमा केही कविहरुका गनगन
- याेग किन
- मैना चरी
- लाहुरी भैंसी
- देवकोटाको निबन्धकारिता
- शिरफूल किन्नसम्म पैसा छैन
- शान्ति तिम्रो आँगनमा
- "सपना साचेकाहरुलाई"
- म, तिमी र झरी।
- जिन्दगीको एउटै नाम
- यात्रा रहेछ जिन्दगी
- जल्छन भने आरिसे जल्नदेऊ
- पछि लागियो उस्कै नाममा
- जन्मदिनको शुभकामना तिमीलाई
- गजल स्वर सम्राट यो धर्तीमा रहेनन्
- तिम्रो बिदाई
- गजल (म एउटा कविता लेख्दा लेख्दै)
- म यात्री
- मुक्तककाे छोटो परिचय
- बलात्कृत आमा
rajesh lama ji sari ramro
अतिथि — Thu, 06/10/2010 - 12:39rajesh lama ji sari ramro lago .
thanks
tnx commentsko laagi athiti
atript — Fri, 06/11/2010 - 08:41tnx commentsko laagi athiti ji..sakesamma hajurko naam ra thegana lekhnu vaako vae khusi hunthie....anyway tnx la
hi im so proud of this site..tnx..
Sweek Nepali poeme
Basanta Acharya (not verified) — Tue, 09/06/2011 - 18:15Very very sweet poem,
Basanta Acharya
English Nepali Translator
Post new comment