मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
नचिनेको मान्छेको भर नपर
kbs — Sat, 06/19/2010 - 18:55
एकादेशमा एउटा दरबार थियो । त्यहाँको खाटमा एउटा उडुस बस्थ्यो । ऊ रात परेपछि मात्र खाटको दुलोबाट निस्कन्थ्यो । अनि राजाको रगत खान्थ्यो । एकदिन त्यो खाटमा एउटा उपियाँ आयो र उडुससँग बास माग्यो । उडुसले उसलाई नचिनेको हुनाले बास दिन मानेन ।
उपियाँले भन्यो- "आˆनो घरमा आएका पाहुनालाई बास दिनुको सट्टा किन गाली गर्छौ ?" उडुसलाई उसको कुरा मन पर्यो ।
उसले भन्यो- "तिमी र म त एउटै रगत खाने प्राणी हौँ । होसियार भएर मात्र राजाको रगत खानुपर्छ,
रात परेपछि मात्र नि फेरि ।" उडुसको कुरा उपियाँलाई मञ्जुर भयो । उपियाँ एकदमै चकचके थियो । उसले आफूले गरेको बाचा बिस्र्यो ।
राजा सुत्न मात्र आँटेका थिए, उपियाँले गएर रगत खायो । राजालाई रिस उठ्यो र उनले भने - "सेना हो यो खाट कुनै खोलामा लगेर फाल ।" त्यो कुरा सुन्नेबित्तिकै उपियाँ उफ्रेर भाग्यो तर विचरा उडुस भने खोलामा डुबेर मर्यो ।
त्यसैले नचिनेको मान्छेको विश्वास गर्न हुन्न ।
सुशिल चौलागाईँ, कक्षा- ६, वसुन्धरा पब्लिक विद्यालय, वसुन्धरा, काठमाडौँ
- 1307 reads
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- like this need more such
14 hours 1 min ago - सफलताको लागि शुभकामना............
14 hours 53 min ago - very nice like like like
1 day 6 hours ago - to read others feeling its
4 days 12 hours ago - Kuraa thik. Ho
1 week 3 days ago - plzz....give me some
2 weeks 3 days ago - सीकाइदिनहुन अनुरोध गर्दछु
2 weeks 6 days ago - Ramro chha
3 weeks 15 hours ago - ha ha
3 weeks 1 day ago - मझेरीको मायाले मेरो मनमा
3 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- एक बिधवा महिलाको यौनकथा
- वीर्यदान
- मोफसलको रचनाले ततायो राजधानीलाई
- ए जिन्दगी !
- शिव वन्दना
- चर्चित नेपाली यौनकथा
- सर्वोच्च प्रतियोगी
- सिंह दरबार (गजल )
- जिन्दगीको इतिहासै हराउँदा
- अध्याय-१ "ब्रम्हाण्ड शृगारिका"
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मुक्तकहरु
- छाती दुख्दा छामी हेरें
- उसको प्रश्न
- जिन्दगी भन्नु नै घडीको दास
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना
- दुखः पर्दा कोही मेरा (तीन मुक्तक)
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- आज राति सपनीमा
- पिरतीका मनका कुरा
- हर दिन हर पल तिम्रै छ सम्झना
- मेरो बुढो बाउ (गजल)
- ओ चित्रकार !
- मीरा (प्रेम कथा)
- भन्नेहरूको मुख थुन्न
- घामको किरण यत्ति साह्रो
- किन तिम्रो याद मलाई सताउछ ?
- मुक्तकहरू (अरु कोही हैनौ, तिम्रो दिलमा, कुत सम्झन्छौ)
- अध्याय-२ "म तिम्रो छोरा हुँ या अनाथ ?"
Last viewed:
- गजल
- म चाँहि माया गरिदिन्थेँ
- आज मैले छाती चिरें...
- फूल बोकी प्रियतमको पर्खाइमा टोलाउदा
- सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ
- बादल
- चिहान माथिका फूल
- गजल
- होली
- साना गुरुहरू (बाल-एकांकी)
- उसको प्रश्न
- अति मन पराउने लहरमा छु आजकल
- जल्दो मैनबत्ती
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जीवनको जटील मोडमा साथ दियौ तिमीले
- हाम्रो बारेमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- गए हुन्छ
- किन यो अन्तर ?
- साहूको रिन सम्झन्छु
- परदेशीको चिठी
- मेरो प्यारो मान्छे तिमी
- कुरा कस्तो लागो
- कस्तो फोहर यो काठमाडौँ
- मैले भेटेको पहिलो कवि
- एक बिधवा महिलाको यौनकथा
- सहारा
- म निकाल्न दिन्न हावाबाट बिजुली
- मुक्तकहरु
- लक्की ताराको ३ हाईकुहरू


Post new comment